Saturday, September 23

यस्तो त कसैलाई नपरोस्: लकडाउनले आमाको ला’स विदेशमै रोकिएपछी छोरीले रुँ’दै गरिन् याचना (भिडियो)

April 24, 2020 2238

बैदेशिक रोजगारी’का कारण साउदी अरव गएकी एक महिलाको नि धन भयो । तर विश्वव्यापी भएको कोरोनाको प्रभाव रोक्न सबै मुलुकमा लकडाउनको घोषणा गरिएका कारण ति महिलाको श व नेपाल ल्याउन परिवारले सके’को छैन ।

कक्षा ११ अध्ययनरत छोरीले आफ्नो आमाको श व पनि हेर्न नपाएको भन्दै रुँ दै विलौ’ना गरेकी छन् । टोखा बस्ने निशा गुरुगंको आमा साउदी अरवमा नि’धन भएको हो ।

उनी विदेशमा छँदा छोरी’लाई फोन गरेर मलाई केही भैहाल्यो भने यो नम्बरमा फोन गर्नु र सहयोग माग्नु भनेर एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताको नम्बर दिएकी थिइन् । तर त्यसको एक साता नहुँदै उनी अहिले विदेशकै अस्पतालमा उनको नि’धन भएको हो ।

साउदी गएको दुई वर्षको समयमा उनी एक वर्ष त जे लमै थिइन् । र क्त चाप अत्या धिक रहेकी उनको नि’धन भएको खबर आउपछि उनको छोरीले आमाको श व ल्याइदिन आग्रह गर्दै वि लौना गरेकी छन् ।

उनी लमजुगंको स्थायी बासीन्दा हो । साउदीको दमाम भन्ने स्थानमा आफ्नो आमाको निध’न भएको भन्दै, उनले आमाको श व भए पनि हेर्न इच्छा रहेका कारण सह’योग गर्न आग्रह गरेकी छन् ।

उनी त्यसो भन्दै गर्दा भ क्कानिएर रो एकी छन् । उनको वि’तेको चार दिन भएको र त्यसको खबर आमाको साथीले फोन गरेर दिएको उनले बताएकी छन् । उनको आमाको नाम काली गुरुगं हो ।

चीनवाट सुरु भएको कोरोना अहिले विश्वव्यापी फैलिएको छ । कोरो’ना थप फैलन नदिन र थप क्ष’ती हुन नदिन विश्वका अधिकांश मुलुकले लकडाउनको घोषणा गरेका छन् । जसका कारण यि युवतीले जस्तै थुप्रै नेपालीहरुले स मस्या भोगेका छन् ।

परिवारलाई खुसी दिन भन्दै विदेश गएका थुप्रै नेपालीले विदेशमै ज्या’न गुमाए का छन् । अहिले लकडाउनका कारण थुप्रै नेपालीका श व पनि नेपाल आउन सकेको छैन ।

एकातिर आफन्त गुमाउ’नुको पी डा छ भने निधन भइसकेपछि अन्तिम अनुहार समेत देख्न नपाउनु वि डम्बना हो । हेर्नुहोस् भिडियोमा…

प्रतिकृया दिनुहोस्