Sunday, June 4

केही दिनअघि मात्र भावुक स्टाटस लेख्दै रोगबारे बताएकी रोजिला, अन्ततः सबैलाई छाडेर गइन्

April 12, 2021 1308

झापा सुरुङ्ग घर भएकी रोजिला आचार्यको केही दिन अघि निध`न भएको छ । लामो समय देखि दुवै मृगौलाले काम गर्न छोडेप`छि उनको
उपचारको क्रममा नि`धन भएको हो । सानैमा बुवा बि`तेपछि संघर्स गर्दै आएकी रोजिला जब बिवाह गरिन त्यसपछि झनै स`मस्यामा परिन । बिवाह पछि खुशीको जीवन बिताउने सोचेकी रोजिलाई लाइ सोचे भन्दा फरक सम स्या आइदियो ।

बिरामी परेकी उनी समय कटा उन टि`कटकमा आफ्नो पिडा पोख्ने गर्थिन रोजिला । टिकटकमा उनले बनाएका भिडियोहरु मा धेरैको सहानु`भूति हुन्थ्यो त्यसैले होला उनले टिक`टक बनाएर उनले समय बिताउंदै आएकी थिइन् । उनले टिकटक बनाएर हालेका भिडि`योमा एउटा आईडी बाट नकारात्मक टिप्पणी आउन थाल्यो । त्यो टिप्पणी गर्ने कोहो भन्ने बारे उनले स्पष्ट त खुलाए`की छैनन् तर उनले आफ्ना श्रीमान् लाई लक्षित गरेको धेरैको बुझाई छ ।

उनले आफ्नो फेसबुकमा एउटा लामो स्टाटस लेख्दै यस बारेमा खुलाएकी हुन् ।अप्रिल १ अर्थात् ८ दिन अघि लेकको स्टाटसमा उनले निकै मा`र्मिक हुँदै आफ्ना भनाइ राखेकी छन् जुन जस्ता`को तस्तै तल हेर्नुहोस :

म बिराम सँग ल-डेर विजय प्राप्त गर्न कोशिश गरिरहँदा, हाँसेर दुईचारवटा टिकटक आफ्नो पी`डा कम गर्नको लागि बनाउँदा…. दुई चार मीठो बोलि`बचन बोलेर जसोतसो दुई खुट्टा उभिएर संघ`र्ष गरेर एक्लै हिँडेको देख्दा पनि मेरो साथ छोडेर गएका महान आत्माहरुले अझै पनि ममाथि र मेरो चरित्र`माथि हिलो छ्याप्न छोडे`को रहेनछन्। बि`रामी मान्छे एक्लै बस्न सक्छ? बिरा`मी मान्छे एसरी नाच्छ?

ए मूर्ख हो तिम्रो गिदीमा गुनै भरिएको छ कि क्या हो? कुन डक्टरले भन्छ बिरामीले खुशी हुनु हुँदैन? कुन समाज कुन प्रा`णीले भन्छ एक बिरामी मान्छे हास्न सक्तैन, नाच्न सक्दैन? इतिहास, पुराण र ग्रन्थ काँहाँ लेखिएको छ बिरामीले नाच्नु हुँदैन हाँस्नु हुँदैन भनेर? बि`रामी मान्छे एक्लै बस्न सक्दैन भने साथ दिनु थियो नि त… दियौ ? नदि`एपछि मान्छे एक्लै बस्न बाध्य हुन्छ।

-बिरामी मान्छे यसरी नाच्छ? कसरि नाच्नुपर्ने सिकाइदेउ नत …..बिरामीले कसरि हाँस्नु`पर्छ, नाच्नु पर्छ, सिकाइ दिनु पर्यो।औपचारीकता निभाउनको लागि मात्रै सोध्छौ भने हस्पिट`लको बेडमा लडी रहँदा पनि मेरो जवाफै त्यही हुनेछ। म ठिक छु। तिमीहरु जस्तो प्यारा`साइड हरुमा खुन चुस्ने बाहेक अरु केही क्षमता रहेनछ…… गर गर अझै कुरा गर, अझै खुट्टा तान्दै गर तिमी`हरूको पुर्ख्यौली पेशा त सम्हाल्नै पर्यो नि तिमी`हरुले।

मान्छेको अगाडि बाहिर राम्रो देखाएर, आफु पिडित, आफू बिचरा बनिने प्रयास कतिदिन सम्म गर्ने हो ? डोकाले छोपेका दिन छर्लङ्ग देखिन्छ पृथ्वी गोलो छ याद राख्नु`होस्….. मानिसको मन, हृदय भित्रदे`खि सफा हुनुपर्छ हजुर। मैले भोगेको पीडाको १,१ हिसाब जुन दिन भगवानले फर्काउँछन् त्यो दिन मात्र मेरो आ त्माले न्याय पाउँछ।
मलाई त आउँदैन बाहिर राम`राम बगली`मा छु रा हा न्न।
राधे राधे

प्रतिकृया दिनुहोस्