शनिवार प्रचण्ड`का दुई छोरीहरू रेणु दाहा`ल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरे । आमा क्या`प्सन लेखेर सार्वज`निक गरेको फोटोमा ३१ ह€जारले ‘रियाक्ट’ गरेका छन् भने झन्डै १४ हजारले स्वा`स्थ्य लाभको कामना गरेका छन् ।
बिरामी भएर सुतेकी आमा सीता दाहाल|सँग छोरी गंगाले आमा र दिदी रेणु दाहा`लसहित ३ जनाको ‘सेल्फी’ फोटो लिएकी हुन् । फोटोमा सीता दाहाल पहिले भन्दा दुब्लाएको देखिन्छ । सो फोटो सार्व`जनिक भएपछि धेरैले उनको अवस्था`बारे जिज्ञासा राख्दै स्वास्थ्यलाभको कामना गरेका छन् ।
के भएको हो सीता दाहाललाई ? यस्तो छ उनको स्वास्थ्य अवस्था
प्रचण्ड पत्नी सीता हाल चित`वनमा रहेकी छिन् । चित|वनमा दिदी रेणु दाहालको घरमा पुगेका बेला सो तस्वीर लिइ`एको गंगा दाहालले जान`कारी दिइन् । त्यस्तो कुनै सन्दर्भ नभई दिदीसँग भेटेका बेला सो तस्वीर लिइएको उनले बताइन् ।आ`माको स्वास्थ्य अवस्था सामान्य नै रहेको छोरी गंगा दाहा`लले बताएकी छिन् ।
उनले भनिन्– ‘आमाको स्वास्थ्य अवस्था सामान्य नै छ । फोटो हेरेपछि धेरै मान्छेहरु आत्तिएका छन्, त्यस्तो बिग्रि`एको छैन । तौल केही घ`टेको छ ।’उनको उप`चार नियमित रुपमा चलि`रहेको छ । नियमित रुपमा थेरापी र औषधी चलाइ`राखेको उनले बताइन् । दाहाल`मा विगत ४ वर्षदेखि पार्किन्सन भन्ने स्वास्थ्य स`मस्या रहेको छ । उनी दुर्लभ स्वास्थ्य समस्या`का रुपमा रहेको प्रोग्रे`सिभ सुपर न्युक्लियर पाल्सी (पी.एस.पी) बाट पीडित रहेकी छिन् ।
चिकित्स`कहरूका अनुसार यो समस्या मस्तिष्क`मा असर परेपछि हुने गर्छ । जस`बाट मानसिक असन्तु|लनका साथै हिड्न, बोल्न र निल्न समेत गाह्रो हुने गर्छ । यो समस्या ६० वर्ष उमेर मा`थिकालाई हुने चिकित्स`कहरुको भनाई छ । एकमात्र छोरा प्रकाश दाहालको २०७४ साल मंसिरमा हृदय`घातबाट नि`धन भएपछि उनमा स्वास्थ्य सम`स्या बढ्दै गएको थियो । २०७५ साल चैतमा उनलाई उप`चारका लागि अमेरिका ल`गिएको थियो ।
सीताले माओवा`दी केन्द्रका अध्यक्ष समेत रहेका आफ्ना पति पुष्प`कमल दाहाल ‘प्रचण्ड’लाई जीवनभरी राजनीतिक यात्रामा साथ दिँदै आएकी छिन् । २०५२ सालमा भएको जन`युद्धमा सपरिवार उनले पनि भूमिगत जीवन बिता`एकी छिन् । – सीधा बाटो
प्रतिकृया दिनुहोस्