Sunday, June 4

टिकटकमा भाइ`रल मल पोखरीको यस्तो रहेछ कथा, स्थानिय महिलाले सुनाइन् डर`लाग्दो घटना (भिडियोसहित)

April 11, 2021 687

टिकटक बनाउन जानेहरुको भिड बढेर ज्या`नको जो`खिम भएपछि स्थानिय प्रशा|सनले ललितपुर महानगरपालिका(४ धोबिघाटस्थित मल पोखरीमा प्रवेश निषेध गरेको छ । टिकटक भि`डियो बनाउन जानेहरुको त्यो ठाउँमा ठूलो भिड लाग्ने गरेको थियो । केही युवा`युवतीहरूले टिकटकमा भिडिओ हालेपछि भा`इरल बनेको मलपो`खरीमा दुर्घ`टना नहोस् भनेर स्थानिय प्रशास`नले जान निषेध गरेको हो ।

केही समय देखि टिकटकमा भाइ`रल भएको त्यो मल पोखरीको कथा भने फरक छ । सो पोख`रीमा केही वर्ष पहिले सम्म पानी थियो । मल बनाउन भन्दै त्यहाँ पानी माथि झार उ`मार्न थालियो । अहिले पानीको माथि सबै घाँस उम्रिए`को छ । घाँसको तल पानीको दल`दल छ । जसलाई मल बनाउन प्रयोग गरिन्छ । केही वर्ष पहिले एक जना युवा सो दलमा परेका थिए । धेरै दिदी बहि`नीका एक मात्र भाइ दलमा परेर मृत्यु भएपछि घट`नास्थल आएका आमाबुवा बे हो स भएका थिए ।

उनलाई निकै समय पछि खोजेर बाहिर निका`लिएको थियो । एक जना स्थानिय महिलाले त्यो मल पोखरीको इतिहा`सवारे यो भिडियोमा जानकारी गरा`एकी छन् । जोखिमयुक्त स्थानमा युवा युवतीको भिडले जोखिम हुने भएकाले त्यहाँ जान निधेष गरिएको स्थानिय प्रशासनले जनाएको छ । त्यहाँ वडा कार्या|लयले निषेधित क्षेत्र भन्दै वोर्ड राखेको छ । जोखिम बढेपछि सो क्षेत्रमा प्रहरी परिचालन गरि`एको थियो । महानगरीय प्रहरी परि`सर ललितपुरले त्यहाँ प्रवेश निषेधको वोर्ड लगाउन वडा कार्या`लयलाई आग्रह गरेपछि अहिले बोर्ड समेत राखिएको छ ।

तल पोखरी भए पनि माथि माटो र घाँस भएका`ले त्यहाँ जान सकिन्छ। त्यही ठाउँमा युवायु`वतीहरू उफ्रिएर, नाचेर, दौडि|एर भिडिओ बनाउन थालेका थिए। दलदलमा परेर दुर्घटना हुन सक्ने भएकाले प्रहरीले सतर्कता अपना`एको हो । अहिले महान`गरीय प्रहरी प्रभाग बल्खु र वडा९४ को समन्वय`मा सो क्षेत्र निषेधित घोषणा गर्दै बोर्ड रा`खिएको हो।
भिडियो

प्रतिकृया दिनुहोस्