Thursday, June 1

आज अमेरिकी डलरसहित अन्य मुलुकको मुद्राको भाउ बढ्यो

April 12, 2021 510

सोमबार अमेरिकी ड`लरको विनिमय`दर स्थिर रहेको छ भने अन्य केही देशका विनिम`यदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अ`नुसार एक अमेरि`की डलरको खरिद`दर १ सय १९ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रे`लियन डलरको खरि`ददर ९० रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री`दर ९१ रुपैयाँ ३७ पैसा रहेको छ ।

एक युरोको खरिद`दर १ सय ४१ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ५३ पैसा रहेको छ । एक मले`सिया रिंगिटको खरिद`दर २८ रुपैयाँ ८५ पैसा तोकि`एको छ भने बिक्रिदर २८ रुपैयाँ ९९ पैसा तोकि`एको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९६ पैसा तो`किएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७५ पैसा तोकि`एको छ भने बिक्रि`दर ३२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।त्यस्तै एक कुवेती दिना`रको खरिद`दर ३ सय ९५ रुपैयाँ २३ पैसा तोकि`एको छ भने बि`क्रिदर ३ सय ९७ रुपैयाँ २२ पैसा तोकि`एको छ ।

त्यस्तै कोरियन वन एक सयको खरि`ददर १० रुपैयाँ ६४ पैसा तो`किएको छ भने बिक्रीदर १० रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यस्तै बहराइन एकको खरिददर ३ सय १६ रुपैयाँ ३८ पैसा तोकि`एको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ ९८ पैसा तो`किएको छ ।

एक युके पाउण्ड स्ट्रलि`ङको खरिददर १ सय ६३ रुपैयाँ ५१ पैसा तोकिए`को छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ३४ पैसा तोकि`एको छ। त्यस्तै जापानी यनको ख`रिददर १० रुपैयाँ ८८ पैसा तोकि|एको छ भने बिक्रिदर १० रुपैया ९३ पैसा तो`किएको छ ।

प्रतिकृया दिनुहोस्