इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालील`गायत सम्पूर्ण श्रमि`कको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ।यहाँको न्याय मन्त्रालयका अनुसार कोरिया`को बसाइ अवधि सकिएर कोरोना म`हामारीका कारण स्वदेश फर्किने वा`तावरण नभएका श्रमिकले कोरि`यामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल महि`नाको १३ तारिख`देखि १ वर्षका लागि प्रवेशा`ज्ञा थप गर्न पाउने नियम पारित भएको छ।
प्रवासी श्रमिक युनियन (एमटियु) का अध्य`क्ष उदय राईले आगामी डिसेम्बरसम्म तीन वर्षको कार्य`काल सकिने श्रमिकको तथा हाल चार वर्ष १० महिनाको भिसा सकि`एर स्वदेश फर्किनुपर्ने श्र`मिकको अवधि एक वर्ष थपिने बताए। यसरी भिसा थपिने भएपछि आगामी डिसेम्ब`रसम्म तीन वर्षको अवधि सकिने तथा हाल चार वर्ष १० महिनाको अवधि सकिने सम्पूर्ण श्र`मिकको को`रिया बसाइँ अव`धि पाँच वर्ष १० महिना हुने छ।
तीन वर्षको कार्य`काल सकिने श्रमिकले एक वर्ष थपेर चार वर्ष पूरा गरेपछि पुनः पहिलेकै नियमा`नुसार एक वर्ष १० म`हिनाको प्रवेशाज्ञा थप्न सक्नेछन्।एमटि`युका अध्यक्ष राईका अनुसार कोरियामा १३ महिनादेखि कोही विदेशी मजदूर भित्रिएका छैनन्। यसबीचमा केही कम्बोडिया केही श्रमिक भित्रिए पनि अन्य देशबा`ट श्रमिक भित्र्या`उन सकिएको छैन।
यसरी विदे`शी श्रमिक नभित्रिंदा हुन गएको श्रमिक अभावलाई पूर्ति गर्न तथा कोरोनाका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकलाई राहत दिन सरकारले उक्त नियम ल्या`एको हो। – रासस / सेतोपाटी
प्रतिकृया दिनुहोस्