Thursday, June 1

निर्माणाधीन घरको पानी ट्यांकीमा डुबेर एक बालिकाको मृ`त्यु

April 12, 2021 1122

एक निर्मा`णाधीन घरको पानी ट्यांकीमा डुबेर एक बालिकाको मृ`त्यु भएको छ। आइत`बार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा बालिका अन्डरग्राउन्ड पानी ट्यांकीमा डु`बेको महानगरीय प्रह`री वृत्त बाने`श्वरका प्र`हरी नायब उपरीक्षक (डिएसपी) दक्ष बस्नेतले जानकारी दिए।

दाङकी ५ वर्षीया रोशिका चौधरीको मृ`त्यु भएको हो। बालिका डुबे`को देखेपछि उनलाई मदर`ल्यान्ड अस्प`तालमा पुर्‍याइएको थियो।त्यहाँ पुर्‍याउँदा अस्प`तालले उनलाई मृ`त घोषणा गरेको डिएसपी बस्नेतले बताए।

दाङ बस्ने उनी`हरू केही समय`अघिमात्रै काठमाडौंमा आमाको उपचा`रका लागि आएका थिए। मृ`तकका बुवा सो घरमा काम गर्थे। त्यसैक्रममा बालिका पानी ट्यांकीमा डुबे`की हुन् । बालिकाको श`व पोष्टमा`र्टमको लागि महाराज`गञ्जस्थित टिचिङ अस्पता`लमा राखिएको छ। – सेतोपाटी – (साङ्केतिक फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्