काठमाडौं`को कीर्तिपुर नगर`पालिका वडा नम्बर ७ का अध्यक्ष राज`कुमार मालीको नि`धन भएको छ। मस्तिष्क`घात भएका उन`लाई वयोधा अस्प`तालमा उप`चार गरिएको थियो।वडाध्यक्ष मालीको नि`धन भएको कीर्तिपुर नगरपालिकाकी उपमेयर सर`स्वती खड्काले सेतो`पाटीलाई बताइन्।
‘अहिले नगरपालिका भवनअ`गाडि शोक सभा भइर`हेको छ,’ उनले भनिन्। मालीको श`व श्रद्धाञ्ज`लीका लागि अहिले कीर्तिपुर नगरपालिका कार्यालयको भवन अगाडि राखि`एको छ।माली नेकपा एमा`लेबाट गत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेद`वार भई वडाध्यक्ष जितेका थिए। – सेतोपाटी
अर्काे फरक प्रसङ्गको समाचार…एमाले प्रवेश गरेका कर्णाली प्रदेशका सांसद रेग्मीको पद खारेज
कर्णाली प्रदेशसभा सदस्य रहेका धर्मराज रेग्मीको सांसद पद सोमबारदेखि खारेज भएको छ।कर्णाली प्रदेशसभा सचिवालयले सोमबार सूचना टाँस गरी रेग्मीको सांसद पद नरहेको जानकारी सदनलाई गराएको छ।
चैत २१ गते बसेको माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले उनलाई कारबाही गरेको र दल त्याग गरेको सूचना प्रदेशसभालाई गराएको थियो। सोही आधा€रमा सो`मबार सचिवालयले पनि राजनीतिक दल सम्बन्धी कानुनलाई एकीकृत गर्न बनेको ऐन, २०७४ को दफा ३५ (२) बमोजिम सदनलाई जानकारी गराएको हो।
ऐनको दफा ३५ १ मा संसदीय दलले कुनै सांसद्ले दल त्या`ग गरेको सूचना संसद सचि`वालयलाई दिएप`छि सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षले त्यस्तो सूचना दर्ता भएको मितिले १५ दिनभित्र त्यस्तो सूचनाको जानका`री सम्बन्धित सदन वा सभा`मा दिनुपर्ने व्यवस्था छ।
दफा २ मा सभाको अधिवेशन चालू नरहेको अवस्थामा त्य`स्तो सूचना सम्बन्धित सचिवाल`यको सूचना पाटीमा टाँस गर्नुपर्ने र अधिवेशन बसेपछि त्यस्तो व्यहोरा सम्बन्धित सदन वा स`भालाई जानकारी गराउ`नुपर्ने व्यवस्था छ।
ऐनको दफा ३६ अनुसार दफा ३५ बमोजि`मको सूचना सम्बन्धित सदन वा सभाको सभा`मुख वा अध्यक्षले सम्बन्धित सदन वा सभालाई दिएपछि वा सम्बन्धित सचिवा`लयको सूचनापा`टीमा टाँस भएपछि त्यस्तो सद`स्यको स्थान रिक्त भएको मानिन्छ।
दैलेखको निर्वा`चन क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष सांसद निर्वाचित रेग्मीले नेकपा विवादको बीचमा ए`माले प्रवेश गरेका थिए। नेकपा एकताअघि २०७४ को प्रदेश सभा निर्वाचनमा उनी नेकपा माओ`वादी केन्द्रको प्रस्ताव र एमा`लेको समर्थनमा सांसदको उम्मे`दवार बनेका थिए।
नेकपा विवादकै बीचमा सर्वोच्च अदाल`तले एकतामा गएका दुई वटा पार्टी नेकपा एमाले र ने`कपा (माओवादी केन्द्र) आ–आफ्नै अस्तित्वमा फर्किनुपर्ने फैसला गरेपछि पनि रेग्मी एमाले`मै रहेका थिए। उनलाई केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य र कर्णाली प्रदेश कमि`टीको सचिवमा मनोन`यन गरेका थिए।
अब प्रदेशसभा सचि`वालयले १५ दिनभित्र रेग्मीको सां`सद पद खारेज भएको जानकारी निर्वाचन आयोगलाई गर्नुपर्ने छ। आयोगले पनि त्यसको १५ दिनभित्र उपनिर्वा`चनको तयारी थाल्ने छ।अब क`र्णाली प्रदेशसभामा सदस्यको संख्या ३९ भएको छ। माओवादी केन्द्र संस`दीय दलमा १३ जना सांसद रहेकोमा अब १२ जना मात्र रहे।
नेकपा विवादपछि कर्णाली प्रदेश सरकार समेत अल्पम`तमा परिसकेको छ। चैत २४ गते एमाले`बाट माओवादी केन्द्रको नेतृत्वको सरकारमा सहभागी तीन जना मन्त्रीहरूले राजीना`मा दिएका छन्।अब कर्णाली प्रदेश सरकारमा माओ`वादी केन्द्रका मुख्य`मन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, कृषि मन्त्री विमला केसी मात्र मन्त्रीमण्डलमा छन्। – दीपक जंग शाही/ सेतोपाटी
प्रतिकृया दिनुहोस्