Sunday, September 24

आफूलाई अनावश्यक प्रश्न गर्नेलाई सिपोराले दिईन मुखभरीको जवाफ (भिडियोसहित)

April 24, 2020 4359

केही समय देखि गुमनाम जस्तै देखिएकी नायीका तथा खेला’डी सिपोरा गुरुगं अचानक फेरी चर्चीत भएकी छन् । उनले जसला’ई प्रेमी भनेर दुई वर्ष अगाडी चिनाए’की थिइन् उनैले अर्कैसं’ग विवाह गरेपछि सिपोराको बारेमा मिडियामा चर्चा भएको हो ।

उनले नायीका आँचलका श्रीमान उदिप श्रेष्ठ’लाई आफ्नो प्रेमी भनेर दुई वर्ष अगाडी चिनाएकी थिइन् । उनीहरु केही समय प्रेम’मा थिए । करिब डेढ वर्ष यता उदिप र आँचल प्रेम’मा थिए तर प्रेमलाई हालै विवाहमा परिणत गरे ।

उनीहरुको विवाह पछि सिपो’राका बारे’मा विभिन्न एंगलवाट समाचार बनाइए । अहिले सिपोराले सामाजिक सञ्जालमा के लेख्छिन्, अमेरिकामा के गर्दैछन् भन्ने बारेका हरेक गतिविधि समा’चार बन्ने गरेका छन् । उनलाई मिडियाले पछ्याउन थालेका छन् ।’

नेपाली भलिवल टिमकी पूर्व सदस्य सिपोरा’ले हालै सामाजिक सञ्जालमा लेखेको’ एउटा स्टाटसका बा’रेमा फेरी चर्चा भएको छ । उनले अमेरिका के खान गएको हो भनेर आफुलाई उठाएको प्रश्नको गतिलो जवाफ दिएकी छन् ।

उनले भलिवल खेल’मा आफुले नेपालमा पाएको अभा’वको अनुवभ फेरी गर्न नपरोस भनेर सिप सिक्न अमेरि’का गएको जवाफ फर्काएकी छन् । यस अघि उनले नयाँ वर्षको उपलक्ष्य’मा पनि मार्मीक स्टाटस लेखेकी थिइन् ।

उनले लेखेको स्टाटसमा के खान अमेरि’का गएको भनेर केहीले जवाफ फर्काएका थिए ।त्यसैको जवाफ उन’ले लामो समय पछि इन्टाग्रामवाट दिएकी हुन् । उनले नेपा’ली भलिव”लको भविष्य उज्जव’ल बनाउन अमेरिका पुगेको बताएकी छन् ।

उनले आफु रहरले अमेरिका नगए’को तर्क गर्दै परिवारको साथमा न्यानो माया छोडेर अमेरिका जाने रहर नभए पनि खेल क्षेत्र’कै लागि केही सिक्न अमेरिका पुगेको बताएकी छन् । भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्