नेपाली कांग्रेस`का सांसद गगन थापा`ले कोरोना प्रभावले दक्षिण को`रियाको भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका १० हजार पाँच सय र प्रतिवद्ध काम`दार करिब २ हजार महिनौं`देखि काठमाडौंमा अल`पत्र रहेको बताए`का छन् ।
सोमबार प्रति`निधिसभाको शून्य बैठक`मा बोल्दै अलपत्र काम`दारको बारेमा सर`कारले बेवास्ता गरेको भन्दै फिलिपिन्स`लगायत देशको सर`कारले गरे`जस्तो गरेको भए कामदार`हरु कोरिया गइसकेको हुने उनले बताए ।उनले भने, ‘दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेका करिब १० हजार पाँच सय र प्रतिवद्ध का`मदार करिब २ हजार महिनौं`देखि काठमाडौंमा अलपत्र छन् ।
यिनी`हरूका बारेमा लगातार सर`कारले वेवास्ता गरेको छ। फिलिपिन्स`लगायत देशका सरकारले गरेजस्तो गरेको भए सायद यिनी`हरूले कोरिया जान पाइ`सकेको हुन्थे ।’वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीले पनि रोजगारी गु`माएको सर`कारी तथ्यांकले देखाएको तर, उनी`हरु फर्केर जान पाउने वातावरण नब`नको प्रति थापाले अस`न्तुष्ट व्यक्त गरेका छन् ।
उनले भने, ‘जो नेपाल फर्केका छन्, उनी`हरू फर्केर जान पाए`का छैनन् । यिनीहरूको पुनर्स्था`पनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ।’ इपीएस भाषा परीक्षा उत्तिर्ण गरेर दक्षिण कोरिया जानेह`रूका सन्दर्भमा मन्त्रा`लयले ठोस काम गरेर सरका`रले सदन`लाई जानकारी गराउनुपर्ने उनले बताए। – न्यून२४ नेपाल
प्रतिकृया दिनुहोस्