Sunday, June 4

मलाई कार-बाही गर्नु भनेको ‘किर्नाले भैंसी खाए’जस्तो हो : केपि शर्मा ओली

April 12, 2021 737

मलाई कारबा|ही गर्नु भनेको ‘किर्नाले भैंसी खाए’जस्तो हो: ओलीप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाई पार्टी`माथि धावा बोल्ने काम भए कारबाही गर्ने चेता|वनी दिएका छन्।

नेपाल उत्पीडि`त जातीय मुक्ति स`माजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूविरू|द्धका सबै विरोध र टीकाटिप्प`णीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेता`वनी दिएका हुन्।उनले पार्टी`लाई ध्वस्त पार्ने प्र`यास भयोे भने ‘ठिक लगाउने’ चे`तावनी दिए।

उनले भने, ‘पार्टीलाई ध्व`स्त पार्न खोज्नु`भयो भने। बघिनी तब`सम्म चुप हुन्छ जबसम्म डमरु`माथि खतरा हुँदैन। पार्टी`माथि धावा बोल्नुभयो भने ठिक लगाइने छ। बोलिरहनुभएको छ तर म सीमा हेरिहेको छु। तपाईं`हरूलाई मात्रै निष्कासन गर्न होइन हामी`लाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस्।’

उनले ने`पाल समूहले आफू`लाई गरेको कारबाही ‘किर्नाले भैंसी खाए‘ जस्तो भएको भनी व्यंग्य गरे। प्रधानमन्त्री ओलीले बहु|मतको सरकारको नेतृत्व गरेकाले आफूले राजी|नामा नदिने उल्लेख गर्दै सम`र्थन फिर्ता लिन चुनौती दिए।

उनले आफूलाई कसैको स`मर्थन नचाहि`एको भन्दै फिर्ता लैजान भने। उनले भने, ‘प्यादाले मन्त्री खान्छ चेसमा। भुसुनाले लाम|खुट्टेले हात्ती खान्छ। उपियाँले मा|न्छे खान्छ। कति खान्छ ? तिनीहरूले कम्युनिष्ट आन्दोलन खान्छु भनेको त्यही हो। उपियाँले मान्छे खा`एजस्तो। किर्नाले भैंसी खाँदैन। किर्नाले भैंसी खाएको देख्नुभएको छ कि छैन?

यिनी`हरूले गरेको हामीलाई कारबाही त्यस्तै हो। किर्नाले भैंसी खाए`जस्तै। किर्नाले भैं`सी खाने ? मनको यिन`को रहर हो। तर किर्ना किर्नाकै ठाउँमा हुन्छ। भैंसी भैंसीकै ठाउँमा हुन्छ। सन्तोष गर्न पाइन्छ किर्नाले भैंसी खाएकै हो। भैंसी खायो खायो खा|यो पुटुक्क भयो किर्नु फु`त्रुक्क झ्रयो।

मजा`ले भैसी खायो, पुटुक्क भयो , फुत्रुक्क झर्‍यो। कति रो|एका ? राजीनामा देऊ राजीना`मा देऊ। हटाउन। हटाऊ ! समर्थन किन गरिरहन्छौ ? फिर्ता लैजाऊ। केही पनि गर्न नस`क्ने राजीना`मा देऊ, राजीनामा देऊ । मसँग बहुमत छ। बहुमतको सरकार छ। म किन राजी`नामा दिन्छु ? बहु`मतबाट ह`टाउन मन छ भने फिर्ता लिऊ। लैजाऊ। चा`हिएको छैन तिम्रो समर्थन। लैजाऊ। – सेतोपाटी

प्रतिकृया दिनुहोस्