Thursday, May 6

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका भाई गोविन्द राज पौडेलको नि`धन

April 12, 2021 340

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल`का माइला भाई एवं नेपाली कांग्रेसका अग्रज व्यक्ति`त्व गोविन्द राज पौडेलको सो`मबार चितवनको रत्न`नगरमा ७५ वर्षको उमेरमा आज निध`न भएको थियो । स्वर्गीय पौडे`लले नेपाल`को लोक`तान्त्रिक आन्दोलनहरुमा सक्रिय भू`मिका निर्वाह गर्नु भएको थियो ।

उहाँको निध`नप्रति सभापति शेर`बहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ- “मेरा मित्र रामचन्द्र पौडेलजी`का भाइ चितवन रत्ननगर निवासी गोविन्दराज पौडेलको निध`नको खबरले दुःखीत भएको छु । उहाँप्रति भावपूर्ण श्रद्धा`ञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शो`काकुल परिवारमा पार्टी र आफ्नो व्य`क्तिगत तर्फबाट गहिरो समवेदना व्यक्तगर्दछु ।”

यसैबीच सोमबा`र बस्ने भ`निएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७८ बैशाख ५ गते आईतबार दिउ`सो २ बजे सम्मका लागि सारिएको छ । – न्यूज२४नेपाल

प्रतिकृया दिनुहोस्