April 13, 2021 2097
पत्रकार रवि लामिछाने सहितको पहलमा कालि`कोटको रास्को`टमा अस्प`ताल भवन निर्माण गरी आजदेखि सेवा सुरू भएको छ।अस्पताल भवन हस्तान्तरण तथा सेवा शुभारम्भ कार्य`क्रमका लागि पत्रका`र लामि`छाने रास्कोटमा छन्।
मंगल`बार उक्त अस्प`ताल भवन हस्तान्त|रण भएको हो। अस्प`तालले पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको जना|एको छ।अस्पताल १५ शय्या क्षम`ताको हो। आकस्मि`क कक्षमा पाँच शय्या छ। यहाँ एमबि`बिएस गरेका चिकित्स`क रहन्छन्।
अस्पताल निर्मा`णका लागि स्वदेश र विदेशबा`ट सहयोग उठेको थियो। सहयोग गर्ने सबैलाई प`त्रकार लामि`छानेले धन्यवाद दिएका छन्। – सेतोपाटी
प्रतिकृया दिनुहोस्