दक्षिण कोरिया सर`कारले त्यहाँ कार्यरत भिसा समाप्त भएका ६२ हजार आप्रवासी श्रमिकलाई एक वर्ष`का लागि भिसा अवधि थप गर्ने भएको छ । भिसा अवधि समाप्ति चरणमा पुगेका ई–९ र एच–२ भिसाधारी ६२ हजार आप्रवासी श्रमि`कलाई एक वर्ष भिसा`का लागि ‘बोनस’ भिसाका रुपमा थप गरिदिने निर्णय गरिएको छ ।
हाल दक्षिण कोरिया`मा विभि`न्न १६ देशका कामदार का`र्यरत रहेका छन् । उनीहरुको भिसा अवधि पटक पटक थप गर्दै चार वर्ष १० महिना पुर्याइ`एको छ भने पुनः थपेर पाँच वर्ष १० महिना बनाइनेछ ।कोरोना संक्रमणका कारण नयाँ कामदा`र ल्याउन को`रिया असमर्थ भएसँगै पूरानै काम`दारको भिसा अवधि थप गरेर श्रमिकलाई आ`फ्नो देशमा राख्ने निर्णय लिएको छ ।
पछिल्लो सम|य दोस्रो चरण|को कोरोना महामा`रीका फैलिए`पछि श्रमिक अभावलाई पूर्ति गर्न यस्तो निर्णय भएको प्रवासी श्रमिक युनियन (एमटीयू)ले जानका`री दिएको छ।
एमटीयूका अनुसार यहाँको सरकारले आप्रवासी श्रमिक कोरोना महामा`रीका कारण स्वदेश फिर्ता हुन कठिनाइ भएको र नयाँ श्रमिक ल्याउन स|मस्या भए पछि पूरानै श्रमिकको भिसा थप गर्नेगरी का`नुन पारित गरेको हो । उक्त कानू|नअप्रिल १३ अर्थात् आज मंग`लबारबाट लागू भए`को छ।
यो नियम लागू भएसँ`गै सन् २०२१ को डिसे|म्बर ३१ सम्म`मा तीन वर्ष वा चार वर्ष १० महिनाको भिसा अवधि समाप्त हुने श्रमि`मको भिसा स्वतः एक वर्ष थप हुने एमटी`यूले जनाए|को छ ।हाल इपीएस परीक्षा|मार्फत् कोरि`यामा १६ देशका एक लाख ७३ हजार ८ सय ४५ जना आप्रवासी श्रमिक कार्य`रत रहेको पनि एमटीयूले जनाएको छ । – न्यूज२४ नेपाल
प्रतिकृया दिनुहोस्