Sunday, June 4

गरिब-दुखिहरुको लागि रवि लामिछानेले बनाएको रास्कोट अस्पताल आजदेखि सञ्चालनमा (भिडियो)

April 13, 2021 968

पत्रकार रवि लामि`छाने सहितको पहलमा कालिकोटको रास्को`टमा अस्पताल भवन निर्माण गरी आ`जदेखि सेवा सुरू भएको छ। अस्पताल भवन हस्तान्त`रण तथा सेवा शुभारम्भ कार्यक्र|मका लागि पत्रकार ला`मिछाने रास्कोटमा छन्।

मंगलबार उक्त अस्पताल भवन ह’स्तान्तरण भए`को हो। अस्पतालले पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको जनाएको छ। अस्पताल १५ शय्या क्ष’मताको हो। आ`कस्मिक कक्षमा पाँच श’य्या छ। यहाँ एम`बिबिएस गरेका चिकित्सक रहन्छन्। अस्प`ताल निर्माणका लागि स्वदेश र विदेशबाट सहयोग उठेको थियो।

सहयोग गर्ने सबै`लाई पत्रकार लामिछानेले धन्य`वाद दिएका छन्। यता वैशाख ११ गते ऐतिहासिक सम्पदा धरहरा उद्घाटन हुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिक`रणका अनुसार लोकतन्त्र दिवसको अव`सर पारेर वैशाख ११ गते धरहरा उद्घा€टन गर्न लागिएको हो ।

“धरहराको सबै काम सकिन त केही` समय लाग्छ ।तर, मुल स्तम्भ निर्माण सकिएकाले लोकतन्त्र दिवसको अवसर पारेर उद्घाटन गर्न लागिएको हो,” राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले भने, “अहिले`सम्मको तयारी अनुसार प्रधान`मन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।”

धरहरा निर्माणको सबै काम सकिन पुस$सम्म लाग्ने घिमेरेको भनाइ छ । प्राधिकरणले २०७७ असोज २० गते भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्‍न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । त्यस लगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो ।

कोभिड १९ को कारण लकडाउन हुँदा नि`र्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरे पनि राष्ट्रिय पुननिर्माण प्राधिक`रणले नौ महिना समय थपेको थियो । २२ तला रहे`को धरहराको कुल ला`गत भ्याटस`हित ३ अर्ब ४५ करोड रुपैयाँ छ ।

धरहरा`को कुल क्षेत्रफ`ल ४२.२ रोपनी रहेको छ । धरह`राको निर्माण कार्यमा लकडाउन अघि कुल ३५० जनाले काम गरेका थिए । लकडाउनको समयमा २५ जनाको सं`ख्यामा कामदा`र राखेर निर्माण गरिएको थियो । भिडियो

प्रतिकृया दिनुहोस्