Thursday, May 6

आज नयाँवर्षको पहिलो दिन, तपाईंको आजको राशिफल कस्तो छ ? हेर्नु`होस्

April 14, 2021 504

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्या`वसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । विलाशी तथा भौतिक सम्पतीको प्रयोग गर्न पाइने हुनाले अरुको मन आफू`तिर लोभ्याउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बीच विश्वासको वाता`वरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा आफैतिर ल्या`उन सकि`नेछ । बिहानको समयमा लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको योग रहेकोछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहा`नको समय राम्रो रहेकोले माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीबन सुखि हुनेछ । व्यापार व्यावसाय|बाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानी`सँग सम्बन्धित बस्तु`हरुको कारोबारबाट फाईदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सह|योग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दुरिको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । तरपनि स्वास्थ्य सम्ब`न्धी समस्या बढ्ने तथा खर्चालु समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसा`यबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी हाइड्रोपावर,पानी तथा औषधीसँग सम्बन्धित व्यावसायबाट प्रशस्त ला`भ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुप नै प्रगती हुनेछ । परिवार तथा आफन्तहरु तपा`र्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रे`ममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रति`ष्ठा क`माउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आउने अवसर`लाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरीमा बढोत्तरी हुने योग रहे`कोछ भने राजनी`ति गर्नेह`रुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धान`को क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्था`पित हुनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सरकारी तथा दैनिक कामगर्दा ध्यान दिनहोला अप्रिय निर्णयको शिकार होईयला । लामो दुरिको धार्मिक यात्रा भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरूको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा दिएको समय कम हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आई दैनिक कामहरु गर्न सकिने छैन । घरपरिवार तथा आफन्त बीच मनमुुटाव बढने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहा`नको समय राम्रो रहेकोले व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रा`सँग सम्वन्धीत कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो स`फलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्ह|बाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला । खान|पान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ईमान्दारिता`पूर्वक गरिएको प्रयत्‍नले लक्ष्य पहिल्याउन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न स`किनेछ भने बिभिन्न भौतिक सम्पत्तिहरु जोड्न सकिनेछ । व्यापार व्यावसा`यमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानी गरी विला`शी बस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आ`फु तथा शुभचिन्तकहरु खुशी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बि`हानको समय मध्ययम रहेकोले सवारी साधन तथा अन्य वस्तुह`रुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटनाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । मध्या`न्हबाट समय मध्ययम रहेकोले राजनीति गर्नेहरुले सहकर्मीहरु|लाई किनारा ल`गाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टा`एर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा माव`ली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खान`पानमा बिशेष ध्यान दिनुहोला, पेट सम्बन्धी समस्या आ|उन सक्छ । पढाइ लेखा`इमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसा|यमा मन्दी आउनेछ । भौतिक सम्पती तथा सवा|री साधनको कारोबार गर्दा वा प्रयो`ग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा नचा|हँदा नचाहँदै एक अर्का`बीच छुट्टिनु पर्दा मनमा खल्लोपन महशुस हुनेछ । सन्तान तथा छोरा`छोरीसँग पनि मनमुटाव सिर्जन हुने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहा`नको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकि`नेछ भने परा`क्रम बढेर जाने हुनाले शा`हशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्ह`बाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धी सम`स्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो` सस्कार भुल्दा पछी गएर पछुतो हुने ग्रहयोग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो तथा रमाईलो आन्तरि`क यात्राको तय हुनेछ भने सकारात्मक उपल`व्धी हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पती पत्नी बीचको सम्वन्धमा प्रगा`डता बढेर जा`नेछ । उद्योग तथा व्यावसा`यमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै परा`क्रमी क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउन सकि`नेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । बिहान`को समय मध्ययम रहेकोले खान`पानमा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बोल्दा वा कुनै निर्ण`य गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ ला`ग्ने तथा तपार्ईँको निर्णय तपार्ईँ आफैलाई आत्म`घाती हुनसक्छ । आफन्त,साथिभाई तथा कुटुम्ब`सँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ । खानपानमा ध्यान नदिदा स्वा`स्थ्य सम्बन्धी समस्या आउनेछ । बिहानको समय राम्रो रहेकोले सामा`जिक पद प्रतिष्ठा`मा बृद्धि हुनेछ ।

प्रतिकृया दिनुहोस्