Thursday, May 6

सेलीब्रेटीको हर्कत: बच्चा`लाई दूध पिलाउँदै रेड`वाइनमा मस्त भए`पछी…

April 14, 2021 174

अमेरिकी टेलि`भिजन रियालिटी शो होस्टर, रेस्लर तथा डान्सर निकोल पोलिज्जी तीन सन्तानकी आमा पनि हुन् । अचेल उनी आफ्नो ८ हप्ताको छोरा`लाई हुर्का`उँदै छिन् । उही ८ हप्ताको शिशु`लाई काखमा च्यापेर खिचेको उनको तस्बिर भा`इरल भएको छ ।

तस्बिरमा छोरा|लाई च्यापेकी मात्रै छैनन्, काखको छोरा`लाई दुध पिलाउँदैछिन् । आफू भने ‘रेड वाइन’ पिउँदै छिन् । तै पनि आफू असल आमा भएको भन्दै उनले इन्स्टा`ग्राममा लेखेकी लेखेकी छन् । उनको यो फोटो|माथि अनेक टिप्पणी पनि भएको छ । उनका प्रशंस|कले समेत आलोचना गरेका छन् ।

३१ वर्षीया यी सेलि`ब्रिटी ‘स्नुकी’ नामले पनि चि|निन्छिन् । स्नुकीले पोस्ट गरेको फोटो`मा केहीले त उन|लाई यस्तै गलत काम गरेको सुहाउने भन्दै रोष प्रकट गरेका छन् । उनले हिजो इष्टामा रा`खेको उक्त तस्विरमा अहिले`सम्म ५ लाख ८६ हजार भन्दा बढी लाईक आइस`केको छ । प्रतिक्रिया दिने`मध्ये धेरै`जसोले गलत काम भएको बताए`का छन् ।

प्रतिकृया दिनुहोस्