Thursday, May 6

४ वटै हात खुट्टा नभएका ११ वर्षीय भाइ, सबै काम आफै गर्छन तर हात छैन भन्दै धर’धरी रोए (भिडियो)

April 14, 2021 227

बिचरा ११ बर्षको उमे’रमा एउटा सानो बच्चाले के गर्न सक्ला ? के खोज्ला ? र बाबु’आमाबाट के आश गर्ला ? भन्नु त । हामी सबैलाई थाहा भएको कुरा हो माया, साथ र खेल्न चाहन्छ तर यि बाबुको भाग्यमा यस्तो लेखिएको रैनछ ।

केबल जिन्दगीभर रुन लेखे’को रैछ भन्दै आफनो यो अवस्था’लाई दैब`को दोश पनि लगाउ`छन यिनका बुवा नुवा`कोट शिबपुरी — २ छाप निबासी राजु तामाङ । मध्य’मस्तरीय परि’बारमा यस्तो अव’स्थामा जन्मनु पनि मेरो छो`राको लागि अभि`शापनै बन्यो भन्दै बाबु रुन सुरु गर्छन । तिन सन्ता’नका बुवा राजुका यि ११ बर्षिय सन्ता|न एनिक तामाङ कान्छो सन्तान हुन ।

आमा दिनभरि ज्याला मज’दुरी गर्छिन भने बुवा भुपु नेपा`ली सेना पनि हुन र उनले सानो हो`टल तथा ब्यवसाय गरेर ज्यान पाल्ने बाटोको जोहो गरिरहेका छन । ११ बर्षिय एनिक जन्म जातनै यस्तै हुन, उनका दुबै हात र खुट्टा छैनन तर पनि पढन, लेख्न, मोबाइल चलाउन, हिड’डुल गर्न र खाना खान आफै मज्जा`ले सक्छन तर टवाइ`लेटको लागि भने समस्या रहे`को बुवा राजु बताउछन ।

कक्षा १ मा पढने एनिक जब स्कू`ल जादा साथी’हरुले तेरो हात छैन भने,गिज्या’उदा आफू`लाई एकदमै रुन मन लाग्ने भन्दै यसरी धरध`री रुन्छन, हेर्नुस त १ सेयर गरेर सह`योग पनि गर्दनु’होला |

प्रतिकृया दिनुहोस्