Thursday, May 6

नेपालकी छोरी हुँ म’ भन्दै सबैलाई नचाउने यी इण्डियन आइडलका प्रति`योगी पवनदीपकी बहिनी ज्योति, यति सुमधुर छ स्वर (भिडियो हेर्नु`होस्)

April 14, 2021 7893

पवनदीप राजन बिश्व`भरीका हिन्दी नेपाली गीत संगीत मन पराउने दर्शक श्रोताबिच परिचित नाम हो । तर उनकी बहिनी ज्योति`लाई धेरैले नचिन्न सक्छन् । ज्योतिका अगाडि प्रतिभा`लाई उमेरले छेकेन । इण्डियन आइडलका प्रतियोगी पवनदीप रिय`लिटी शो द भ्वाइस अफ इंडि`याको पहिलो सत्रका विजेता पनि हुन् ।

उनकी बहिनी ज्योति राजन पनि पवन|दीपकै बाटोमा छिन् । हुन त उनको परिवार नै सांगी`तिक छ । उनका बाबु आमा दुबै संगी`तका पारखी हुन् । उनले गाएका नेपाली गीतहरु पनि उत्तिकै रुचि`का साथ युट्युवमा खोजी खोजि हेरि`एका छन् । उनले पनि भ्वाइस अफ इण्डियामा गीत गाई सकेकी छिन् ।

ज्योति राजन प्रसिद्ध लोक गायक सुरेश राजन र सरस्वती राजनकी छोरी हुन् जसले पारि`वारिक विरास`तका रूपमा गायन र संगीतमा महा`रत हासिल गरेका छन् ।भारत उत्तरा`खण्डको चम्पावत स्थायी ठे`गाना भएका ज्योति ज्यादै सानै उमेरमा नै सुमधुर गायनका साथ मानिसहरुको हृदयमा राज गर्ने गर्थिन् ।

उनका दाजु पवनले २१ वर्षको उमेरमा भ्वाईस अफ इन्डिया`को पहिलो विजेता हुने प्रति`ष्ठा पाएका थिए । ज्योति भन्छिन् कि उनी पनि आफ्ना दाजुले जस्तै गीतसं`गीत र अभिनय`को क्षेत्रमा अगाडि बढि लोक`प्रियता प्राप्त गर्न चाहान्छिन्।

सानै उमेरदेखि नै गीत सं`गीतमा रुचि राख्ने ज्योति राजनको स्थानीय स्तरमा आयोजना गरिएको कार्य`क्रमहरूमा ठूलो माग छ। उनी अभिन`यको साथ साथ गाउँ`दै पनि मन पराउँछन् । जसको कारणले उनलाई नामाकरण गढवाली फिल्ममा अभिनय गर्न र गाउने प्रस्ताव आयो । उनका बुबा सुरेश राज`नले भने कि करार अनुसार गढ`वाली फिल्ममा उनी देखिइन् ।
भिडियो हेरौं…

प्रतिकृया दिनुहोस्