Monday, May 29

गर्मी भएपछि खोलामा पौडी खेल्ने क्रममा दुई जना किशोरीको डुबेर मृ`त्यु

April 15, 2021 846

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगो`खोलामा पौडी खेल्ने क्रम`मा डुबेका दुई जनाको मृ`त्यु भएको छ ।

घरबाट घाँस का`ट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सि`र्जना परियार र १३ वर्षीया नमूना परियारको मृ`त्यु भएको जिल्ला प्रह`री कार्यालय लमजुङका प्रह`री निरीक्षक ओमप्रका|श पुनले बताए ।

उनीहरुलाई पौडी खेल्न नआ`एको र खोला आठ फिट गहिरो भएका कारण मृत्यु भएको प्र`हरीले जनाएको छ । मृ`तक दुई किशोरी`सँगै अन्य दुई जना साथी पनि घाँस का`ट्नसँगै गएका थिए । सोमध्ये १४ वर्षीया मुस्कान परियार पनि पौडी खेलेको र मुस्कान पनि खोलामा डुब्न लागेपछि पौडी नखेलेका एक जना साथीले लौरीको सहायताले सकुशल उद्धार गरेको प्रह`रीले जनाएको छ ।

प्रह`रीका अनुसार उनीहरु सिर्जना महेन्द्रदेव माविमा ८ कक्षा र नमूना विनायक आधारभूत विद्यालयको ४ कक्षाका विद्यार्थी हुन् । दुवैको श`व बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्प`ताल लमजुङमा परी`क्षणका लागि ल्याइएको छ । आज बिहान १०/११ बजेतिर परीक्षण गरेपछि परिवारलाई बुझाइने प्रह`री नि`रीक्षक पुनको भनाइ छ । – रातोपाटी (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्