Sunday, June 4

यी १४ जिल्लामा विद्यालय नजान स्वास्थ्य मन्त्रालय गर्यो आग्रह

April 15, 2021 770

स्वास्थ्य मन्त्राल`यले विभिन्न १४ जिल्लालाई कोरोना संक्रम`णको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लामा विद्याल`यसमेत नजान आग्रह गरेको छ । मन्त्रा`लयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभए पनि संक्रम`णको जोखिम रहेकाले ती जिल्ला`का विद्या`लयमा नगइदिन आग्रह गरेको हो ।

मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सा`र्वजनिक पूजा`आजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ । यस्तै मन्त्राल`यले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरु पनि सञ्चा`लन नगर्न तथा आम सर्व`साधा`रणलाई पनि सहभागी नभइदिन अनुरोध गरेको छ ।

मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्दे`ही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई प्रभावित जिल्ला`मा वर्गीक`रण गरेको छ ।कोरोना संक्र`मण दर तीव्रगतिमा बढेपनि मन्त्रा`लयले सम्पूर्ण अस्पतालह`रुलाई फिवर क्लिनिक सञ्चालन र कोरोना परीक्ष`णका लागि नमूना संकलन गर्न निर्देशन समेत दिएको छ । – रातोपाटी

विज्ञप्ति
विज्ञप्ति

प्रतिकृया दिनुहोस्