सुनको मूल्य एक तोलामा ७ सय रुपै`याँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी संघका अनु`सार आज छापा`वाला सुनको मूल्य प्रति`तोला ९० हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ।
बिहीबार सुनको मूल्य तो`लाको ८९ हजार ८ सय थियो।चाँ|दीको भाउमा पनि केही वृद्धि भएको छ। आज चाँदी प्रति`तोला १ हजार ३ सयमा कारोबार भएको छ।
अर्को समाचार व्यक्तिको कानबाट यसरी थाहा हुन्छ, कुन मानिस धनी र कुन कंगाल ? तपाई कुन ? कानको काम सुन्ने मात्र होइन। समुद्र`शास्त्रका अनु`सार कानले मानिसको भाग्य र व्यक्तित्व समेत बताउँछ।
त्यसैले तपाईले आ`फ्नो कान ऐनामा हेरेर आफ्नो अवस्था पत्ता ल`गाउन सक्नुहुनेछ। यदि तपाईको कान छोटो छ भने तपाईले दुखी हुनु पर्दैन । किनकी छोटो कान भएका व्यक्ति बु`द्धिमान हुन्छन् ।
त्यस्तै जो व्य`क्तिका कान जन्मजात नै लामा हुन्छन् तिनीहरुले लामो जिवन जिउने समुन्द्र`शास्त्र बताउँछ । जन्मजात नै लामा कान भएका व्यक्तिले जिवनमा कम संघर्ष गर्न पर्छ।
प्रतिकृया दिनुहोस्