Thursday, May 6

ओलीको फोन आए`पछि २ मिनेट भाषण गरेर बाहिरिए प्रचण्ड (भिडियो सहित)

April 16, 2021 351

‘यो राम्रो हो कि नराम्रो हो मलाई थाहा छैन । म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो । धेरै समयपछि उहाँको फोन आएको छ । भेटमा तपाईले के भन्न खोज्नुभएको हो, कोन्ज्योसोमको बाटो बनाइदिनुस्, ठूलो काम बन्नेछ भन्नेवाला छु ।’

यो भनाइ नेकपा माओ`वादी केन्द्रका अध्यक्ष पुष्प`कमल दाहाल ‘प्रचण्ड’ काे हो । शुक्रबार ललितपुरको कोन्ज्योसोम गाउँपा`लिकामा नवनिर्मित कार्यालय भवन समु`द्घाटन समारोहलाई सम्बो`धन गर्दै आफूलाई प्रधा`नमन्त्री ओलीको फोन आएको र तत्काल जानुपर्ने स्थिति आएको उहाँले बताउनुभ एको छ ।

उहाँका अनुसार धेरै समय`पछि आएको फोन राम्रो हुनुलाई हो या नराम्रो हुनलाई हो थाहा छैन । तैपनि भेट भने गर्ने प्रचण्ड`को अभि`व्यक्ति रहेको छ ।नयाँ वर्षको अवस`रमा आफू उद्घाट`नमा रहँदा फोन आउनु शुभसाइत परेको भन्दै छाटो मन्तव्य दिँदै अध्यक्ष प्रचण्ड बिदा हुनुभएको छ । भिडियो

प्रतिकृया दिनुहोस्