Thursday, May 6

गफ गर्न चौउरमा बोलाई महिलाको ह`त्या, ह`त्यापछि औंला का`टेर बिक्री गर्न बजार पुर्याइयो

April 17, 2021 863

कपिलवस्तुमा तान्त्रि`क विधिका लागि हातको औँला बिक्री हुने भन्दै महिलाको ह`त्या गर्ने गि`रोह प`काउ परेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ मनहरपुर बुडन्तपुरस्थित माइतीघरमा विगत १३ वर्षदेखि बस्दै आएकी ४२ वर्षीया सरजहाँ दर्जीको ह`त्या गरी हातका औँलाहरु तान्त्रिक विधिको लागि भन्दै ब|जारमा बिक्री गर्न बजार पुर्या|उने गिरोह प`काउ गरेको प्र`हरीले जनाएको छ ।

उक्त गि`रोहले यही चैत १२ गते कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थित बेतिया नदी छेउमा दर्जीको ह`त्या गरेर हातका औँलाहरू का`टी विभिन्न स्थानमा विक्रीका लागि सप्लाइ गरेको प्रह`रीको भनाइ ।

पक्रा`उ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका–२ नन्दनगर बस्ने ३९ वर्षीय अव्दुल कलाम मुसलमान, ४५ वर्षीय बेलाल अह`मद मुसलमान, कपिलवस्तु शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय रामहरव यादव, रुपन्देही सैनामैना नगर`पालिका वार्ड–१ बनकट्टाका ६७ वर्षीय कर्णब`हादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस–२ हाल मध्यविन्दु नगरपालिका–७ का खेम बहादुर मल्ल रहेको प्र`हरी उपरिक्षक (एसपी) नवराज अ`धिकारीले रातोपाटीलाई बताए ।

कपि`लवस्तु शुद्धोधन गाउँपालिका–६ बेतिया नदीमा बोरामा महिलाको श`व भेटिएको थियो । स्थानीयहरुले श`व देखेपछि प्रह`रीलाई खबर गरेका थिए । प्र`हरी अनु`सन्धानपछि श`व ४२ वर्षीय सरजहाँ दर्जीको थियो । श`वको प्रकृति हेर्दा ह`त्या गरेर बोरा हालेको प्रह`रीले शुरु मै पत्ता लगायो । त्यसमा पनि अझै हातका औँला नै काटि`एपछि प्रह`रीले अ`नुसन्धान गम्भी`र रुपमा गर्न थाल्यो ।

अनेक कोणबाट अनु`सन्धान गर्दा एकपछि अर्को गर्दै ह`त्याका रहस्य खुल्दै गए ।प्रह`रीका अनुसार गत वर्षको चैत १२ गते राति दर्जीलाई अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानले फोन गरी भेट्न बोलाए । त्यसपछि उनीहरुले कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ हर्दिहवाबाट दर्जीलाई फकाएर बेतिया नदी छेउको चउरमा लगेर केहीबेर गफ–गाफ गरे ।

पछि उनीहरुले दर्जीको घाँटी थिचेर ह|त्या गरे । ह|त्यापछि उनीहरुले दुवै हातका औँलाहरू का|टेर ला`शलाई बोरामा राखी पानीमाथी ला`श नतैरीयोस भनि सोही बोरा भित्र ४ वटा ढुंगासमेत राखेर फा`ले ।

त्यसपछि कृष्ण कुर्मीमार्फत् २ वटा औँला रामहरक यादवलाई र २ वटा औँला कर्णबहादुर सुनारलाई बिक्री गर्नका लागि दिए । त्यस्तै रामह`रक यादवले पनि कृष्ण कुर्मीबाट २ वटा औँला लिइ बिक्री प्रयोजनको लागि लिए । प्रह`रीले कुर्मीले दिएका औँलाहरु ६७ वर्षीय कर्णबहादुर सुनारले २ वटा औँला बिक्री प्रयोजनको लागी खेमबहादुर मल्ललाई दिएको समेत फेला पारेको छ ।

उनीहरुले हातका औँला`हरु लाखौँ रुपैयाँमा बिक्री हुने बताएका छन् । प्रहरीले एकपछि अर्को गर्दै सबै व्यक्तिहरुलाई प`क्राउ गर्न सफल भएको छ । प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले सबैलाई जिल्ला अदा`लतबाट म्याद गरी थप अनु`सन्धान शुरु गरिएको बताए । – रातोपाटी / तेजेन्द्र केसी

प्रतिकृया दिनुहोस्