Thursday, May 6

सुर्खेतबाट छुटेर धरान जाँदै गरेको यात्रु बस बाँकेमा दुर्घ`टना, ५ जनाको मृ`त्यु

April 17, 2021 1162

सुर्खेतबाट धरान जाँदै गरेको यात्रु`बहाक बस बाँकेको कोहलपुरमा दुर्घ|टना हुँदा ५ जनाको मृ`त्यु भएको छ। बसमा सवार ३७ यात्रु घाइ`ते भएका छन् ।सुर्खेतको वीरेन्द्रनग`रबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस बाँकेको कोहलपुर नगरपालिका–१३ रोहिणी खोला नजिकै विपरीत दिशा`बाट आइरहेको टिप`रसँग ठोक्कि`एर दुर्घट`ना भएको हो।

मृत्यु हुनेमा कोह`लपुर नगरपालिका–१२ का २१ वर्षिय उदय बाठा, वडा नम्बर १३ का २५ वर्षिय खगेन्द्र सुनार, सुर्खेतको साटा|खानीका ४० वर्षिय जीवन विक, झापाको मेचीनगर नगरपालिका–१० का बसधनी ४५ वर्षिय छत्र कटुवा`ल रहेको ईलाका प्रह|री कार्यालय कोह|लपुरले जना`एको छ ।

यस्तै एक जना अन्दाजी ३५ वर्षीय भारतीय महिलाको मृ`त्यु भएको छ। उनको सना`खत भईनसकेको प्रह`रीले जनाएको छ।मृतक मध्ये कोहलपुरका दुई जना टिपरमा सवार थिए भने अन्य तीन जना बसमा सवार व्यक्ति रहेको प्र`हरीले जना`एको छ।

दुर्घ`टनामा परि एक जनाले घट`नास्थलमै र अन्य ४ जनाले उप`चारका लागि नेपालगञ्ज मेडिकल क`लेज शिक्षण अस्प`ताल कोहलपुरमा ज्या`न गुमाए`का हुन्।

ईलाका प्रह`री कार्यालय कोहलपुरका प्रमुख प्र`हरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार दुर्घट`नामा ३७ जना घाई`ते भएका छन्। जसमध्ये ७ जनाको अवस्था गम्भी`र छ भने १४ जनाको अवस्था मध्यम छ। २१ जना घा`ईतेको अवस्था सामान्य रहेको उनले जानकारी दिए। घाई`तेहरुको उप`चार कोहलपुर मे`डिकल कलेजमा भईरहेको छ।

विपरित दिशाबाट निर्माण समग्री बोकेर आईरहेको ना.अ.अ.प. ४१ नम्बरको टिपरसँग उक्त बस ठोक्कि`एको प्रह`रीले जनाएको छ। घट`ना शुक्रबार बेलुका साढे ५ बजेतिर भएको हो ।तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रह`रीले अनुमान गरेको छ । – सेतोपाटी / नारायण खड्का

प्रतिकृया दिनुहोस्