Sunday, June 4

मध्यराति चट्या’ङले गाउँपालिका अध्यक्ष र वडाध्यक्षका घर ध्व स्त, अन्य ठाउँमा ४ को मृ`त्यु

April 17, 2021 805

विहिवार राती परेको हावा`हुरी र चट्या`ङ ले वाग्लुगं, स्याग्जा, भोजपुर र तेह्रथुमलगायतका ठाउँमा केहीको मृ`त्यु भएको छ । गएराति हावा`हुरी सहित`को वर्षाका क्रममा पूर्वी पहाडी जिल्ला भोजपुर र तेह्रथुममा च`ट्याङबाट २ जनाको मृ`त्यु भएको छ । मृ`त्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिनेकी ९ बर्षीया बालिका रोही`ता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मन`माया राई छन् ।

प्रदेश १ प्रह`री कार्यालय विराटनगरका अनुसार बिहीबार बेलुका ७ बजे रोहिता आफ्नै घरमा बसिरहेको अवस्थामा च`ट्याङ लागी घा`इते भएकी थिइन् । उप`चारका लागि अस्प`ताल लाने तयारी हुँदै गर्दा राती ११ बजेतिर घरमै मृ`त्यु भएको हो ।

बाग्लुङ र स्याङ्जामा चट्या`ङका कारण २ जनाको मृ`त्यु भएको छ भने एक जना घाइे`त भएकी छन् । बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेलको मृ`त्यु भएको छ । त्यस्तै, स्याङ्जाको फेदीखोला–५ बायाँ फ`ड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको पनि मृ`त्यु भएको गण्डकी प्रदेश प्रह`री कार्या`लयका प्रवक्ता एसएसपी मोहन पोखरेलले बताए ।

ओखल`ढुंगामा गाविस अध्यक्ष र वडा`अध्यक्षको घरमा आग`लागी भएको छ । लिखु गाउँपालिका ८ मा गएराति च`ट्याङ पर्दा गाउँपालिका अध्यक्ष गोविन्द पौडेल र वडाध्यक्ष विशाल पौडेलका तीनवटा घर ध्व`स्त भएका छन् । उनीहरुको घर संगै जोडिएको थियो । ठूलो हावा`हुरीपछि मध्यराति १ बजे परेको चट्या`ङले तीनवटा घर ध्वस्त भएको छ । सुरुमा अध्यक्ष पौडेलको घरमा चट्या`गं परेको थियो ।

टारकेराबारीस्थित गाउँ`पालिका अध्यक्षको घर र उनका स`होदार भाइ सोही वडाका वडाध्यक्ष विशालको घर ध्व`स्त भएको हो । उनीहरुको घर संगै जोडिएको एल आकारमा बनाइएका थिए । भूकम्प|पछि बनेको अर्को एउटा नयाँ घर समेत चट्या`ङबाट भत्किएको छ ।

रातीमा कोही नबस्ने भएकाले आफ्नो घरमा मानवी`य क्ष`ति नभएको र भाइको घरमा भाग`दौड हुँदा बुहारीको खुट्टा फ्या`क्चर भएको अध्यक्ष पौडेलले बताएका छन् । चट्या`ङ परेपछि आग`लागी भएको थियो ।भन्ज्याङस्थित घरमा चट्या`ङपछिको आगलागीले घरभित्र रहेका नगद जिन्सी लगायत सबै भौतिक सामाग्री न`ष्ट भएको उनले बताए । – ताजा खबर

प्रतिकृया दिनुहोस्