Saturday, September 23

आत्मह`त्या गर्न पुलबाट नदीमा हामफाले एक युवक , मलामीले गरे यसरी उ`द्दार

April 17, 2021 441

बर्दियामा नदीमा हाम`फालेर आ`त्मह`त्याको प्रयास गर्ने एक जनाको उद्दा`र भएको छ । शुक्रबार जिल्लाको मधुवन नगरपालिका ७ का ३५ वर्षीय पुरुषले स्थानीय कुसुम्बाघाटमा रहेको झोलुङगे पुलबाट हाम`फालेर आ`त्मह`त्या प्रयास गरेको प्रह`रीले भएको हो ।

उनी नदीमा हाम`फालेको देखेपछि सोही स्थानमा रहेका म`लामीहरूले उद्दार गरेका थिए । ती पुरुषलाई उप`चारको लागि नेपालगञ्जस्थित शिक्ष`ण अस्प`ताल पठाइएको छ भने उनको अवस्था ग`म्भीर रहेको छ ।

मान`सिक रोगी समेत रहेका उनको बायाँ खुट्टा भाँ`च्चिएको जिल्ला प्रह`री कार्यालय बर्दियाका प्र`हरी नायव उपरीक्षक हेमब`हादुर शाहीले जानकारी दिए । रातोपाटी (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्