कोभिड– १९ व्य`वस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालयहरु आगामी बैशाख मसान्त|सम्म बन्द गर्ने निर्णय गरेको छ ।सिंह`दरबारमा शनिबार बसेको बैठकले बैशाख मसान्त`सम्म विद्यालय बन्द गर्ने निर्ण`यसँगै मन्त्रि|परिषद्लाई सि`फारिस गरेको जना`इएको छ । अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरे|अनुसार हुने बैठकले निर्णय गरेको पनि जना`इएको छ ।
सीसी`एमसीको निर्णय मन्त्रि`परिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । साथै, कोरोनाको फैँलदो संक्रमणलाई मध्यनजर गर्दै सीसी`एमसीले जन`स्वास्थ्यसम्बन्धी नयाँ मा`पदण्ड पनि जारी गर्ने भएको जनाइएको छ ।
केही दिनअघि मन्त्राल`यले विद्यालय बन्द गर्न सुझाव दिइसकेको छ भने काठमाडौं महानगरपालिकाले पनि कोरोना संक्रमण देखि`एका विद्या`लयहरु एक हप्ता|का लागि बन्द गर्न निर्दे`शन दिइसकेको छ ।
साथै, पछिल्लो समय उपत्यका तथा सहरी क्षेत्रमा रहेका बालबालिकामा कोरोना सं|क्रमण देखिन थालेको मन्त्रा`लयले जनाएको छ । साथै, विद्यालय बन्द गरेर कोरोना संक्रमण रोकथा`म गर्ने विषयमा शनिबारको बैठकले आगामी बैशाख मसान्त`सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले यसअघि नै १४ जिल्लाका विद्यालयमा नजान आग्रह गरिसकेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्