Friday, June 9

सचिनले जन्म दिने आफ्नी आमासँग भेटे, भेटमै चल्यो रुवा`बासी (भिडियो सहित)

April 18, 2021 910

चर्चित बाल गायक सचिन परिया|रको उनकी आमालाई भे’ट्ने धो’का पुरा भएको छ । हिँजो बाग्लुङबाट काठमाण्डौ गएकी उनले हिँजो नै सचिनलाई भेटन खोजेकी थिईन् । मिडि`याकर्मीहरुको सहयोगमा उनलाई काठमाण्डौ पुर्याई`एको छ । आफ्नै ज’न्मदिएको छोराको माया किन नहुँदोहो ।

कति वर्ष देखि पी’डा लुकाएर बसेकी उनकी आमाले सचिनलाई पहिलो पल्ट भेट्दा मन था’म्न सकिनन् डाँ”को छाडेर रो’ईन् । एकछिन त्यहाँ रहेका सम्पूणर् मानिसहरु चु’पचाप रहे । कतिका आँ’खा र’सा’ए । कतिले मन था”म्न सकेनन् ।

यता सचिन परियार पनि आमालाई भे’ट्दा मन स”म्हा’ल्न सकेनन् । उनले विभिन्न भिडियोमा आमालाई भेट्ने मन रहेको बताएका थिए । उनले आमा छोराको लामो समयपछि भे’ट भएको र त्यो दृ”ष्य देख्दा कतिपयले तेजेन्द्रले ग’लत काम गरेको समेत बताए । यता आँ’सु नै था”म्न नसकेपछि सचिनले भने आमाला|ई एउटा गीत गाएर फ’का’एका छन् ।

मेरी आमालाई भेटेपछि आ’ईल’भयू भन्न मन लाग्छ भन्ने गीत गाएर फ’काएका थिए । त्यस्तै उनले आफुसगं भएको पैसा आमालाई दिएर फ’काएका छन् ।पछिल्लो समय मा सामा`जिक सं’जाल मा निकै नै च’र्चा कमाएका सचिन परिवार को आमा पहिलो पटक मिडिया मा आएकी छिन्।

सचिन को बुबा ले घरमा एउटी श्रीमती हुदा|हुदै अर्को ल्या’एका हुन् भनि संचिन कि आमाले भनेकी छिन्। अहिले भने आफ्नो छोरा सचिन लाई खो’ज्दै सचिन को आमा मि’डिया सामु आए`की छिन्। सचिन आमाको का’ख बाट अ’लग भएको ७/८ महिना भएको रहेछ।

सचिनलाई भेट्न सचिन को आमा काठ`माडौँ आएकी छिन्। आफ्ना छोरा छोरि श्रीमान ले लगेपछि उनि ए’क्लै भए पछि उनि छोरा छोरि भे’ट्न काठमाडौँ आएकि हुन्। आमा लाई भेट्न पाउ`दा सचिन पनि खु’शी भएका छन्। सचिन संग बस्न नपाए पनि एक पटक भेटेरै भए पनि आउछु भनेर काठमाडौँ आ`एकी हुन्। सचिन ले भने म आमा लाई भे’ट्छु तर बुबा संग बस्छु भने|का छन्।

छोरा छोरि संगै छुट्टै बसेकी सचिनकी आमा बाट ए|काएक छोराछोरि खो’सिए। सचिन का बुबा आमा छुटिनु को कारण भने कपडा सिलाउने तेजेन्द्र लाई श्रीमती ले बुर्तिबाङ्ग न`जानु भनेपछि उनि आफ्नै खुसिले गएर अर्को बि’बाह गरे।

घरमा भएकी श्री`मती लाई खबर नगरी अर्को बिहे गरेपछि तेजेन्द्र बुर्तिबाङ्ग नै बसे। केहि काम ले गएका होलान भनि दिन हुदै महिना बि’तेपछि पहिलो श्रीमती ले छोरा छोरि आ’त्तिएका छन् घर आउनु भनेर फोन गर्दा अर्को बिहे गरेको भन्ने खबर पाए।

फोन मा पैसा पठाउन भन्दा आज भोलि भन्दै ठ’ग्ने गरे , पछि उनि घर आएपछि मेरो छोरा छोरि मैले लैजान्छु। मेरी कान्छी बुढी ले छोरा छोरि पाल्छे त निस्केर जा म तलाई स्वार्दिन भनेका थिए। मैले अरुको काम गरेर एक छा’क खाएको छु , मैले अहि|ले सम्म बिबाह गरेको छैन , मलाई मेरो छोरा छोरि हेर्न भेट्न सारै मन छ मेरो हात मा मोबाईल पनि छैन। मलाई त चाहिदैन मेरि कान्छी बुढीले स्वा’हार गर्छे भनेर लगेका थिए , तर पढाउन पनि सकेका थिएनन।

मेरो छोरा लाई टी भी मा देख्दा धेरै रु’न्छु।, भे’ट्न मन छ कसरि भेट्ने , मेरो छोराले म मेरी आमा संग बस्छु भनेपछि मैले उसलाई लिन्छु। आफुले ज’न्म दिएको छोरा ले नै म चि’न्दैन भन्यो भने म एक पटक भे’ट्न चा’हन्छु। यदि छोरा छोरि कै लागि भए पनि मला|ई राख्छु भनेपछि म बस्छु। अ|ब छोरा सानो छ उसलाई जे सि’कायो तेही भन्छ , मेरो आमा यहि नया हो भनेर सिका|एपछि छोरा त्यहि भन्छ।

तेरो छोरा अ’पां’ग छ तै राख भनेर छो’डेर गए|का बुबा ले ठुलो भए पछि लगे , अहिले उसले कमाएको छ त्यसै`ले सबै कुरा झु’ट बोलेर मलाई २ महिना मै छो’डेर पो’इल गई भनेर झु’ट बोलेका छन्। काठमाडौँ छ रे कहाँ हो मलाई थाहा नै छैन।
भिडियो हेर्न यहाँ थिच्नु`होस्..

प्रतिकृया दिनुहोस्