नायीका शुष्मा कार्की सामा`जिक सञ्जालमा निकै चर्चामा आउने पात्र हुन् । उनी स्पष्ट वक्ता भएका कारण पनि उनले भनेका कतिपय कुरा विवादित हुने भएका छन् ।
उनी वेहु`लीको गेटअपमा निकै सुन्दर देखि`एकी छन् । उनले जुरेपछि विवाह हुने र त्यो दिन`को पर्खाइमा आफु रहेको बता`एकी छन् । उनले आफ्नो जिवनमा आउने ब्यक्ति आफु`लाई बुझ्ने खालको हुनुपर्ने बताएकी छन् । विवाहको बारेमा अहिले नै आफुले नसो`चेको भएपनि कस्तो ब्यक्तिले आफुलाई आक|र्षित गर्छ भन्न नसक्ने बताइन् ।
उनले आफ्नो विवा`ह निकै समान्य तरिकाले गर्ने योजना बनाएकी छन् । उनले कोट म्यारिज गर्ने विवाहको तामझाममा हुनस|क्ने खर्च बचत गरेर समाज`सेवामा लगाउने बता|एकी छन् । ठूलो पार्टी र विवाह गर्दा धेरै पैसा खर्च हुन्छ त्यस्तो ताम`झाममा खर्च नगरेर समाजसे|वाका लागि खर्च गर्ने योजना सुनाइन् ।
उनले केही बालबालिका`हरुलाई सह`योग गर्ने गरेकी छन् । केही बालबालिका आफुले नै संरक्षण गरेर राखेकी छन् । नायीका शुष्मा एक वर्ष पछि फेसन शो को स्टेजमा चढेकी छन् । उनी लामो समय पछि स्टेजमा चढेको भए`पनि नर्भस नभएको बता`एकी छन् । बेहुलीको गेटअपमा स्टेज चढ्दा उनी निकै सुन्दर देखि|एकी थिइन् ।
कोरोनामा महा`मारीका कारण सबै फिल्म र गीत संगीतका कार्यक्रम लगायत भिड`भाड हुने स्थान बन्द गरिएका थिए । लकडाउनले फिल्मी क्षेत्र नराम्ररी प्रभावित भए`काले शुष्मा पनि खा`ली नै थिइन् । उनले पनि अन्य कला`कारले जस्तै साना तिना काममा चित्त बुझाउनु परेको थियो । तर कोरोनाको प्रभाव के`ही कम भएर काम सुरु हुन लाग्दा कोरोनाको दोस्रो लह`रले फेरी तना|ब हुन्छ ।
प्रतिकृया दिनुहोस्