हलिउडकी नायिका स्यारोन स्टोनले हालै प्र`काशित पुस्तकमा सन् १९९२ मा चलचित्र ‘बेसिक इन्स्टिङ्ट’को विवा`दस्पद एक दृश्य आ`फूलाई भित्री बस्त्र फुकाल्न छल गरिए`को उल्लेख गरेकी छिन् । तर, यस्तो अवस्था आ`उन नदिन पनि सकिन्थ्यो ?भार`तकी पहिलो र एक मात्र प्रमाण`पत्र प्राप्त गरेकी ‘अन्तरंग संयोजक’ आस्था खन्ना यस्तो अवस्था आउन नदिन सकिने बताउँछिन् ।
उनले भनिन्–‘म त्यहाँ भएको भए उन|लाई छालाको रंगको भित्री बस्त्र लगाउन दिन्थेँ ।’ ‘बेसिक इस्टिङ्टन’को छायां`कनको समयमा कलाका`रलाई नग्न वा यौ`न दृश्यको छायांकनको बेला सह`जीकरण गर्ने ‘अन्तरंग संयोजक’को बिषयमा त कुनै कुरा नै भएको थिएन । तर, सन् २०१७ मा विश्व बजारमा ‘मिटू’ अभि`यानले चलचित्र क्षेत्रमा हुने यौ`न उत्पी`डनको घ`टनालाई उजागर गरेको थियो ।
यसपछि भने अन्तरंग संयो`जकको माग बढेको छ ।सन् २०१८ मा एचबी`ओले पहिलो पटक ‘अन्तरंग संयोजक’ राखेप`छि नेटफ्ल्क्सि र अमेजनले पनि यसै गरेका थिए । अहिले भा`रतीय चलचित्र उद्योगमा पनि अन्तरंग संयोज`क राख्ने चलन बढेको छ ।
आस्थाका अनुसार, अन्तरंग संयोज`कले निर्देशक र कला|कारविचको पुलको कार्य गर्छन् ।वीवीसी`सँगको कुराकानीमा आस्थाले भनेकी छिन्–‘मेरो काम कुनै पनि कला`कार उत्पी`डनमा पर्न नपरोस् भनेर निश्चित गर्ने र निर्माताको पनि सुर€क्षा गर्ने हो ताकी कोही पनि कला`कारले केही बर्षपछि आफू`लाई नराम्रो अनुभव भएको भन्न नसकुन् ।’
कलाकार`हरुसँग आस्था खन्नाले सहमती र सीमाको कुरा गर्छिन् र छायां`कनको समयमा बस्त्र र सामान`हरुको व्यवस्था गर्छिन् । उनको झोलामा यौ`नांग बचाउने समान, बक्ष`स्थल छोप्ने सामान, टेपहरु र यौ`न दृश्यमा कलाकारहका यौनांग`हरु छुन नदिने डुनो`ट तकिया हुन्छ ।
हालै मात्र, नेट`फ्ल्क्सिका लागि इलाइट श्रृङ्ख`लामा अभि`नय सुरु गरेकी कलाकार अञ्जली सिभारन खन्नाको उपस्थितीले आफू`लाई सहज महशुश भएको बताउँछिन् । उनले भनिन्–‘मेरो बारेमा सोच्ने कोही छ भनेर म`लाई सहज लाग्छ ।’
उनले भनिन्–‘मैले मेरा पुरुष कला`कारसँग कहिल्यै नगरेको यौ`नको दृश्य गर्नु`पर्ने थियो । भित्री बस्त्र`हरु मात्रै लगाएकाले पनि म न|ग्न झै महशु`श गरिरहेकी थिएँ र डराएकी थिएँ । अपरि`चित अभिनेताले चुम्ब`न गर्ने कुराले मलाई तना|व दिएको थियो । मैले निर्देशक`लाई यो कुरा भन्न सकिरहेको थिइनँ । तर, आस्थाले सबै सहज बनाइदिइन् ।
मेरा कुरा निर्देशक`लाई भनिन् र चुम्बन`को दृश्य हट्यो । यौ`नको दृश्यमा उनले हामीविच डुनोट तकिया राखिदिन्, जसले हाम्रो यौ`नांगले एक अर्कालाई छोएन । अलि अनौठो थियो र उनी त्यहाँ भएकोमा म खुशी थिएँ ।’
तर, सबै चल`चित्रको सेटमा आफूलाई अनुव`न्धित गर्न निर्माताले नमान्ने आस्थाको भनाई छ । उनले भनिन्–‘अन्तरंग संयोजक राख्नु भनेको थप खर्च हो । तर, यो भन्दा ठूलो कुरा भनेको कला`कारहरुले मलाई विश्वास गर्दैनन् र निर्देशक तथा निर्मा`ताले आफ्नो काममा अड्च`न आउने सोच राख्छन् ।’
आस्था अगाडि भन्छिन्–‘एक निर्देशकले मलाई आफूले सबै कला`कारलाई राम्रोसँग चिनेको र उनीहरुको परिवारको स्विकृती लिएको बताउँदै मेरो आवश्य`कता नपर्ने बताए । तर, उनले मलाई छा`यांकन स्थलमा रोक्न सकेनन् ।
मलाई वित`रकले पनि राख्न सुझाव दिएको र निर्मा`ताले पनि काम दिएका थिए । उनले मलाई छायांकन स्थलमा त लगे तर छायांकन अवधीभर गाडी`मा नै राखे ।’आस्थाले चलचित्रमा एक्सन`को दृश्य हुँदा द्ध`न्द्ध निर्देश`क चाहिए जस्तै यौनको दृश्य हुँदा आफू चाहिने बताइन् । वीवीसी नेपालीको सहयोगमा
प्रतिकृया दिनुहोस्