Sunday, June 4

जन्मदिनको दिननै मदनकृष्ण श्रेष्ठ सहित उनको परिवारका ५ सदस्यमा देखियो कोरोना

April 19, 2021 1124

चर्चित हाँस्य कलाा|कार मद`नकृष्ण श्रेष्ठको परिवारका पाँच सदस्य|मा कोरोना देखिएको छ । श्रेष्ठले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिँदै परिवार`का पाँच सदस्यमा कोरोना दे|खिएको बताएका हुन् ।

उनले लेखेका छन् “म लगा`यत मेरा छोरा, छोरी, बुहा`री र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ । भइसके पछि सास्ती चाहिँ हुने रहेछ त्यसैले यो भाइर`सलाई खेलाँची नगर्नुहोला । जति सकिन्छ कोरोना`बाट सतर्क रहनुहोला,” । त्यस्तै आज नेपालमा १ हजार २८१ संक्रमित थपि`एका छन् भने ८ जनाले ज्यान गुमा`एका छन् ।

यो समाचार पनि पढौं .., खोपको दोस्रो मात्रा मङ्गलबा`रदेखि सरकारले मङ्गलबारदे`खि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्य`क्तिलाई दोस्रो मात्राको खोप लगाउन थालि`एको स्वास्थ्य सेवा विभा`गका बाल स्वास्थ्य तथा खोप शा`खाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त अवधि`मा पहिलो मात्रा खोप लगा`एका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप ल`गाउने छन् । पहिलो खोप अभिया`नअन्त`र्गत विभागले भारत सरकारको अनुदा`नमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइ`एको थियो ।

विभागले ग`त माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गते`सम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगा`एकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगा`एकाले वै`शाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाए`काले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगा`उनका लागि भनेको छ ।

स्वास्थ्य तथा जन`सङ्ख्या मन्त्रालयले दोस्रो मा`त्राको खोपका लागि उपत्यकाका विभिन्न अस्पतालमा केन्द्र बनाएको छ । पहिलो मात्रा करिब १८ लाख मानिसले लगाए`का थिए ।

प्रतिकृया दिनुहोस्