Thursday, June 1

यी हुन्: ७ नक्कली डाक्टर, यी अस्पतालमा काम गर्दैगर्दा यसरी पक्रा`उ परे

April 19, 2021 858

महोत्तरीका ४० वर्षीय अरूण`कुमार चौधरी काठमाडौं बाग`बजारमा ज्योतिद्विप नामक एजुकेसन कन्सल्टेन्सी चलाउँथे।उनले यो कन्सल्टेन्सी सन् २००६ देखि चला$इरहेका छन्। पुतली`सडक बस्ने उनी आफ्नो कन्सल्टेन्सीबाट निजी स्कुलमा विद्यार्थी पठाउने, कन्ट्याक्ट गराउने गर्थे। कहिलेकाहीँ नेपाल मेडिकल काउन्सि`लका फारम भरि|दिने गरेको पनि उनको स्वीका`रोक्ति छ।

कमिसन लिएर निजी स्कु$लमा विद्यार्थी पठाउने-सम्पर्क गराइ|दिने चौधरी एस`एलसीको नक्कली सर्टिफिकेट बनाएको आरोपमा सोमबार पक्राउ परेका छन्। त्यसरी उनको कन्सल्टेन्सी`बाट एस`एलसीको सर्टि`फिकेटमा नम्बर सच्या`एर बंगला|देश पुगेका भने डाक्टर भएर मात्रै आइसकेनन्, चार जनाले त नेपाल मेडिकल काउन्सिल|बाट चिकित्सा पेशाको प्रमाण-पत्र पनि लिइस`केका छन्।

उनीहरू हुन् – २८ वर्षीय मोहम्मद सिद्धिक, २९ वर्षीय सुभास|प्रसाद साह, २८ वर्षीय मोहम्मद साहिद राजा र ३१ वर्षीय दीपेन्द्र गौतम।सिद्धिक विराटन`गरस्थित न्युरो अस्पताल, साह जनकपु|रस्थित चिल्ड्रेन अस्पताल, राजा दीर्घायु अस्पताल, चाबहिल र गौतम रूकुम पश्चिमको चौरझरी मिसन अस्प|तालमा काम गर्थे।

प्रहरीका अनु`सार उनीहरू नक्कली एसए`लसी सर्टिफिकेट पेशेरै आइएस्सी पढे। आइएस्सीपछि एमबिबिएस पढ्न बंगलादेश गए। एसए€लसी प्रमाण-पत्रबारे खुले पनि आइए|स्सी प्रमाण-पत्र कहाँबाट लिए भन्ने य`किन गर्न प्रहरीले सकेको छैन।चौधरीले उनीहरूलाई ६-७ वर्ष पहिले नै एसएलसीको नक्क|ली प्रमाण-पत्र बनाइदिएको भने प्रारम्भिक अनुसन्धा`नबाट देखिन्छ।

एमबि`बिएस अध्ययन पूरा गर्न ५ वर्ष लाग्छ। सो प्रमाण-पत्रका आधारमा नेपाल मेडिकल काउन्सिलबाट चिकित्सा पेशाको अनुमति पत्र लिन पनि कम्तीमा एक वर्ष लाग्छ।‘उनीहरू कहिले|देखि ती अस्पतालमा काम गर्थे भन्ने पनि खुल्न बाँकी छ,’ केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीहरू भन्छन्, ‘हामी अहिले अनुसन्धानकै क्रममा छौं।’

ब्युरोले यी चार जना`बाहेक विराटनगरबाट पक्रा`उ परेका सप्तरीका ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीकी २७ वर्षीया पल्लवी सिंह र ललितपुर सानेपाका २९ वर्षीय फराज हुसेन खाँ पनि एसएलसीको नक्कली सर्टिफेकेट बनाएरै डाक्टर पढेका हुन्।

पल्लवी अहिले किष्ट मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत् छिन्।यी सबैलाई प्रहरीले आइतबार विभिन्न ठाउँमा पुगेर पक्राउ गरेको थियो।पल्ल|वीबाहेक ६ जना बंगलादेशबाट एमबिबिएस पढेर आएका हुन्।उनीहरूले त्यहाँको कुन विश्ववि`द्यालयबाट एमबिबिएस पढेका हुन् भन्ने पनि खुल्ने क्रममै रहेको ब्युरोका निर्दे|शक डिआइजी सहकुलबहादुर थापाको दाबी छ।

‘अहिलेलाई हामीले उनी`हरूले किर्ते गरेर बनाएको नक्कली एसएलसी सर्टिफिकेट मात्रै पहि$चान गरिसकेका छौं,’ थापाले भने, ‘बाँकी कुरा विस्तारै खुल्दै जानेछ।’उनका अनुसार यीमध्ये कसले कहाँ आइएस्सी पढे भन्ने पनि अनुसन्धानमै छ।

एमबि`बिएस गर्नुअघि आइएस्सी पास हुनुप`र्छ। त्यही आइएस्सी पढ्न पनि एलएल`सीमा ‍आवश्यक प्राप्ताङक (जिपिए) चाहिन्छ। प`क्राउ परेकासँग एलएलसीको त्यो जिपि`ए थिएन र जिपिए पुर्‍याउन किर्ते गरे भन्ने दाबी ब्युरोको छ।

ब्युरो निर्देशक थापाका अनुसार केही डाक्टरह`रूबारे ब्युरोमा गुनासो थियो। त्यही गुनासोका आधा`रमा केही मानिसहरूको एसएलसी सर्टिफिकेट प्रमाणीकरण गर्न थालियो।बंगलादेशमा एमबिबि`एस पढ्नका लागि उनीहरू`ले नेपाल मेडिकल काउन्सिलबाट अनुमति पत्र लिएका थिए। ब्युरोले काउन्सिलमा पेश भएको एसए|लसी प्रमाण पत्र माग्यो।

ती प्रमाण पत्र राष्ट्रिय परीक्षा बोर्डमा प्रमाणीक`रणका लागि पठाइयो। पक्राउ परेकाले काउन्सिलमा पेश गरेको एसएलसी सर्टिफिकेट र परीक्षा नियन्त्रण कार्याल`यमा रहेको प्रमाण-पत्रमा फरक पाइयो।‘यसरी एसएलसी प्रमाण-पत्र नक्कली रहेको पाइएपछि, हामीले डाक्टरहरू`लाई पक्रा`उ गर्‍यौं र उनीहरूको भनाइका आधारमा बागबजारबाट कन्सल्टेन्सी सञ्चालकलाई समात्न सकियो,’ थापाले भने। यी व्यक्ति`हरूले आइएस्सी कहाँ पढे या त्यो पनि नक्कली बनाए भन्नेतर्फ पनि आशंका रहेको थापा बताउँछन्।

पक्राउ परेकालाई सरकारी छाप दस्त|खत किर्ते र आवश्यकता|अनुसार ठगी मुद्दा चलाउने प्रहरीको तयारी छ। उनीहरूलाई सोमबार नै जिल्ला अदालत काठमाडौंबाट थुनामा राख्ने अनुमति लिइएको छ।

आफ्नै संस्थाबा`ट चिकित्सा पेशाको प्रमाण पत्र लिएका डाक्टरको एसएलसी सर्टिफिकेट नक्कली रहेको थाहा पाए`पछि काउन्सिलले पनि उनीहरूबारे अध्ययन थालेको छ। ‘कसको के रहेछ हामी हेर्छौं, त्रुटि देखिएकाको डाक्टरी पद निलम्बन हुन्छ,’ काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले भने।

यसअघि चार दर्जन डा`क्टरलाई प्रहरीले आइएस्सी` नक्कली सर्टिफिकेट रहेको आरोपमा पक्राउ गरी मुद्दा चलाएको थियो। तर, धेरैको मुद्दा स्थापित हुन नसकेपछि अदाल`तबाट छुटे`का थिए।

संविधानत: अदालतबाट अन्तिम आ`देश नआउञ्जेलसम्म यसरी प|क्राउ परेका कसै`लाई पनि पेशाबाट विमुख गराउन भने सकिन्न। पुर्पक्षका लागि कारागार गए यस्ता डाक्टरले थुनाबाटै मुद्दा लड्छ`न्। धरौटी वा तारेखमा छुटे उनीहरू पेशामा फर्केर मुद्दा ल`ड्न पाउँछन्। – यो खबर खिलानाथ ढकाल ले सेतोपाटी डट कममा लेख्नु भएको छ ।

प्रतिकृया दिनुहोस्