Sunday, June 4

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो कि बढ्यो? हेर्नु`होस्

April 19, 2021 706

नेपाली ब`जारमा सुनको मूल्य बढिरहेको छ । आइत`वार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य सो`मबार पनि ३ सय रुपै`याले बढेको हो।

आइतबार तो`लाको ९० हजार ७ सय रुपैयामा कारोबार भइरहे`को छापावाल सुनको मूल्य आज ३ सय रुपैयाले बढे`र तोला`को ९१ हजार रुपैयामा कारोबार भइरहे`को नेपाल सुनचाँदी व्यव`सायी महासंघले जनाएको छ । यसअघि शुक्रबा`र सुनको मूल्य तोला`को ९० हजार ५ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन`को मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदी|को मूल्य तोलाको १३ सय रुपैयाँ का`रोबार भइरहे`को महासंघले जना`एको छ ।

प्रतिकृया दिनुहोस्