Monday, March 20

यी हुन् : कोरोनाबाट प्रभावित नेपालका १२ जिल्ला

April 25, 2020 1876

नेपालमा तीन महि’नाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएका छन् । नेपा’लमा पहिलो’पटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितमध्ये केही निको भए’काले अहिले केही जिल्ला’मा संक्रमण शून्य रहेको छ । संक्रमणको आधार’मा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ ।

प्रदेश १ का उदयपुर, भोजपुर र झापा, प्रदेश २ का सर्लाही, पर्सा, रौतहट, बाग्मती प्रदेशका काठमाडौं, चितवन र धादिङ, गण्डकी प्रदेशको बागलुङ, सुदूरप’श्चिम प्रदेशको कैलाली र कञ्चनपुर प्रभावि’त भएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्