Sunday, June 4

पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना संक्रमण

April 20, 2021 516

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह|लाई कोभिड-१९ संक्र`मण पुष्टि भएको छ ।भारतको हरिद्वा`रमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनी`हरुले कोरोना सं`क्रमण परीक्षण गराएका थिए ।

उक्त परीक्षणमा उनी`हरुको रिपोर्ट पोजेटि`भ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जना`एको छ ।उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रा`लय स्रोतले बताएको अनलाइन खबरमा छ ।

यसअघि भारतको हरिद्वा`रमा जारी कुम्भ मेलाका बीच निर्वा`णी अखाडाका महामं`डलेश्वर कपिल देवको बिहीबार कोरोना सं|क्रमणपछि मृ`त्यु भएको छ । कुम्भ मेलामा पूर्वराजा ज्ञानेन्द्र शाह|समेत सहभागी भएका थिए । कोरोनाको बढ्दो मामि`लालाई मध्य नजर गर्दै अखाडा परिष`द्को दोस्रो ठूलो निरंजनी अखाडाले १५ दिन अघि नै कुम्भ मेला सकि|एको जानकारी गरा`एको छ ।

निरंजनी अखाडाका सचिव रवीन्द्र पुरीले बिही|बार कुम्भ|को मुख्य शाही स्नान पूरा भएको जान`कारी दिए । उनको अखाडाका साधु–सन्तहरुलाई कोरोनाभाइरस संक्रम`णको लक्षणहरु देखिन थालेको छ ।हरिद्वारमा हालसम्म ३० साधुलाई कोरोना`भाइरसको संक्रमण पुष्टि भइस|केको छ । यो स|रकारी आँकडा हो, तर संक्रमित साधु`हरूको संख्या योभन्दा बढी भएको बताइएको छ । स्वास्थ्य अधि`कारीहरुले अलग–अलग अखाडामा गएर साधुको पीसीआ`र परीक्षण गरिने जनाएको छ ।

कोरोनाको स्थिति`लाई मध्यन|जर गर्दै निरंजनी अख|डासँगै अन्य सन्यासी अखाडाले पनि कुम्भ मेला समाप्त गर्ने घोषणा गर्न सक्ने अनुमान गरिएको छ । हरि`द्वारमा कुम्भ मेलाको समय ३० अप्रि`लसम्म रहेको छ । तर, पछिल्लो पाँच दिनमा त्यहाँ २ हजार १६७ संक्र`मणको मामिला आइसकेको छ ।

यसका बावजुद अधि`कारीहरुले ३० अप्रिल|सम्म मेला चल्ने बताएका छन् । तर, अहिले अखाडा`हरुले आफै मेला सक्ने घोषणा गरेका छन् ।मि|डिया रिपोर्टका अनुसार प`छिल्ला १० दिनमा करीब ७० प्रमुख सन्त कोरोना संक्रमित भइस`केका छन् । हरिद्वारको कन`खल क्षेत्रमा १० हजार सन्त र समर्थक बसिरहे`का छन् । – रातोपाटी

प्रतिकृया दिनुहोस्