पछिल्लो समयका एकदमै भा’ईरल र च’र्चित बाल गा’यकको रुपमा प’रि’चित नाम हो सचिन परियार जो गुल्मीका हुन। उनी यति धेरै भा’ई’रल भएकी जहाँ ग`एनी उनका शु’भ’चिन्त`कहरुले उनको पछि लागेर फो’टो खि’च्न पनि पछि परेनन।
उनै भा’इरल स’चिनलाई कतिले आफ्नो भाई समेत बनकेका छन। तर उनलाई भेटेर हैन आफ्नो आ’त्माले। झापामा प’रियार थरकी एक यु’वती पनि सचिन मेरो आफ्नै भाइ हो भन्दै मिडियामा आएकी छन। उनीसंग कुराकानी गर्दा गर्दै उनि सचिनको अ’वस्था दे’खेर धु’रुधु’रु रो’एकी छन।
आफ्ना जन्म दिने छोरा छोरि लाई भेटेर सचिन को आमा अहिले घर फर्केकी छिन्। एक पटक छोरा छोरि लाई भेट्ने धोको थियो सरिता को , बाग्लुङ्ग देखि एक पटक भए पनि आफ्ना सन्तान लाई भेट्छु भनि आएकी सरिता आफ्ना सन्तान लाई देखे पछि अंगालो हालेर धेरै रोईन , सचिन पनि आफ्नी आमा`लाई देखेर धेरै माया गरे। मेरी आमा राम्री हुनुहुन्छ , बुबाले अर्को बिहे गरेर मेरी आमा ले धेरै दु’ख दिनु भयो भनि गुनासो गरेका छन्।
सचिन कि आमा भन्छिन , मेरा सन्तान संग म बस्न नपाए पनि आउने दिन हरुमा नानी बाबु लाई भेट्न पाऊ , मैले सचिन अहिले भाइरल हुनु भन्दा मेरो साथमा हुदा मैले नै पहिले सचिन लाई माथि लिन खोजेको थिए। त्यति खेर पनि श्रीमान ले साथ नदिएर बाबु माथि आउँ सकेन। अहिले भने रित्तो हात घर फर्किदै छु , बाबु नानी लाई म बेला बेला भेट्न आउने छु।
पछिल्लो समय मा सामाजिक सं’जाल मा निकै नै चर्चा कमाएका सचिन परिवार को आमा पहिलो पटक मिडिया मा आएकी छिन्। सचिन को बुबा ले घरमा एउटी श्रीमती हुदाहुदै अर्को ल्याएका हुन् भनि संचिन कि आमाले भनेकी छिन्। अहिले भने आफ्नो छोरा सचिन लाई खो’ज्दै सचिन को आमा मिडिया सामु आएकी छिन्। सचिन आमाको का’ख बाट अ’लग भएको ७/८ महिना भएको रहेछ।
आमा मिडिया मा आए लगत्तै सचिन को बाल्यकाल को पुरानो भिडियो सा’र्बजनिक भएको। बुबा तेजेन्द्र आमा सरिता को साथ मा हुदा धेरै सुन्दर , खुशी थिए सचिन , ढुंगा गिट्टी कु’टेर भए पनि सचिन लाई पढाईरहेकी थिइन् । सचिन लाई हुर्काईन बढाईन ठुलो बनाईन , तेजेन्द्र ले दोस्रो बि’बाह गरे पछि सन्तान संग अलग बस्नु पर्यो। दुई बर्ष सम्म श्रीमान को मा’या र सन्तान पाउछु कि भनि दुई बर्ष सम्म कु’रिन दुवै केहि नपाए पछि सचि`न कि आमा सरि`ता ले दोस्रो बि’बाह गरेकी हुन्।
पहिलो श्रीमान बाट माया नपाएर दो’स्रो बि’बाह गरे`की सरिता लाई अहिले पनि भगवान ले ठगे , दोस्रो बिबाह बाट पनि राम्रो हुन् सकेन। यति बेला सचिन भाइ`रल भईरहदा सचिन को क’माई खान आमा अहिले मि`डिया मा भाइरल भएको भन्ने हरुको लागि यस भिडियो बाट पनि सचिन लाई आमा ले पहि|ले देखि नै प्रयास गरेको देख्न सकिन्छ।
प्रतिकृया दिनुहोस्