Thursday, June 1

भोलि सार्वजनिक बिदा दिने निर्णय, कुन – कुन ठाउँमा हुन्छ बिदा ? हेर्नु`होस्

April 20, 2021 866

प्रदेश नं २ सर`कारले बुधबार सार्व`जनिक विदा दिएको छ । बैशाख ८ गते रामनवमी परेकोले सो अवसरमा प्रदेश सरकारले सार्वज`निक विदा दिएको हो । मुख्य`मन्त्री लालबाबु राउतले जारी प्रेस विज्ञप्ति जारी गर्दै भगवान् रामको जन्मो`त्सवका अवसर`मा विदा दिने निर्णय गरेको बताए ।

विज्ञप्तिमा प्रदेशवा`सीलाई रामनवमीको शुभकाम`ना साथै भोलि सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ । विज्ञप्तिमा कोरोना महामारीको विषम परिस्थि`तिमा स्वास्थ्य`को मापदण्ड अपनाएर सरकारी निर्देशनको पालनतर्फ ध्याना`कर्षण गराइएको छ ।

अर्को पनि समाचार… पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्र|मण भएको छ ।भार`तको हरिद्वारमा आयो|जित कुम्भ मेलामा सहभागी भएर आइत`बार स्वदेश फर्किएका उनीहरुलाई कोरोना संक्र`मण पुष्टि भएको हो ।

कोरोना संक्रम`णको महा`मारी भइरहेको भारतको हरिद्वा`रमा गंगा स्नान गरेर फर्किए`का उनीहरुलाई कोरोना संक्र`मण पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस्