Monday, March 27

रुँदा`रुँदै सचिनलाई छोडेर हात हल्लाउँदै आमा हिडिन् (हेर्नु`स् भिडियो )

April 21, 2021 1181

सचिन परियारकि कान्छि आमा एका`एक का|ठमाडौं आउनु`भएको छ ।सचिन परियारकि आमा जो सरिता परियार हुन् उनिले सचिनको बुवा उपर धेरै नै टिप्प`णी गर् पश्चात् सचिन परियार सहित उनका बुवा र कान्छि आमा मिडि`यामा आउनै पर्ने बाध्यात्म`क अवस्था सृजना भएको छ ।

सचिन परिया`रकि आमा सरिता परिया`रले आफ्नो छोरो सचिनलाई बुवाले अपाङ्ग भन्दै घृणा गर्ने र बारम्बार सचि`नलाई कु`टपि`ट गर्ने गरेको उनले बताएकि थिइन् ।त्यति मात्रै हैन सचिन र आफ्ना श्रिमान`लाई आफुले छाडि`स`केपछि आफुले अहिले`सम्म बिवाह नै नगरि ब`सेको समेत जिकिर गरेकि थिइन् ।

सचिन बताउछन् कि आ`फुलाई पनि आफ्नि जन्मदि`ने आमासग भेट्न मन लागेको र ममिलाइ पनि आफुलाई भेट्न मन लागेकोले उहाँ आउनुभए भेट्ने सचिन बताउँछन् ।त्यति मा`त्रै हैन सचिनकि कान्छि आमाले समे`त श्रिमानले स्वि`कार गरे हामी दुबै जना सगै बस्ने राजि भएको बताउँछिन् ।

अहिले भने सचिनका बुवा तेजेन्द्र एकदम‌ै बिवादित भइर`हदा आफु आत्मह`त्या गर्ने अवस्थामा पुग्नलागेको भन्दै धुरुधुरु रुद‌ै आफ्नो छोरोको लागि भएपनि आफुलाई यो ढंगबाट प्र`हार नगरिदिन अपिल गर्छन् ।

अहिले भने तेजेन्द्र`ले अन्तत सचिनकि आमासग सचि`नको भेट गराइदिएका छन्।सचिन एकदमै खुसि भए अन्ततः आमा भनेको आमानै हुदोरहेछ साथै तेजेन्द्रले जेठि श्रिम`तिसग अपिल स`मेत गर्दै माफि पनि मागे।

अहिले तिनै आफ्नि आमाले सचिनलाई भेट्दै गर्दा एकद`मै भावुक समेत भइन ।आफुले सात महिना`सम्म आफ्ना छोरा सचिनलाई भेट्न नपाउदा आफुलाई हदसम्म को दुख लागे`को र अहिले भेट्दै गर्दा छोरा खुसि हुने उनी बताउँछिन् ।

अहिले भने आमासग सचिन निकै नै खुसि दे`खिन्छन् र आफ्नो आमासग बस्न चाहेको र पूरा भए`को भन्दै सचिन एकदमै खुसि देखिन्छन् ।आफ्नो आमाले आफ्नो पितालाई अत्याधिक माया गर्दा`गर्दै पनि बुवा तेजेन्द्रले छोडि`दिएको गुनासो समेत गरे।आफुले पैसा कमाएको जिकिर गर्दै सचिनले आफुले कमाएको सबै पैसा बु`वाले लगेको समेत बताए ।अहिले भने सचिनकि आमा अन्ततः आफ्नो` घर फर्कि`एकि छिन् ।आफ्नो छोरोलाई छोड्नुपर्दा आमा एकदमै भावुक समेत भइन् ।

प्रतिकृया दिनुहोस्