कृष्ण कडेल खुशी का साथ् राजेश हमाल लाई भेट्न गएका छन्। बागेस्वरि डान्स स्टूडियो को उद्घाटन कार्यक्रम मा राजेश हमाल ले रि’बन का’टेर यसको उद्घाटन गरेका छन् भने धेरै कलाकार को उपस्थिति मा यस का’र्यक्रम सं’चालन भएको छन्। धेरै क’लाकार हरुले आफ्नो प्रस्तुति देखाएर रमाइलो गरेका छन्।
सचिन को बिषय लाई लिएर अहिले बजार ता’त्तिएको बेला कृष्ण कडेल मिडिया मा आएका छन्। सचिन एक दिन इन्द्रे`णी मा आएर आफ्नो दु’ख सुनाए पछि अर्को दिन मैले उसलाई स्कुल मा भ”र्ना गरिदिए। राम्रो प’ढाई भएको सचिन लाई आज कस`को गीत गाउने , भोलि कसको गीत गा`उने भनेर लिने रहेछन।
त्यो मलाई मन नै परेको छैन। मैले मेरो छोरालाई त स्कुल लान पाएको छैन , सचिन लाई बोडर्स गरेको छु , उसको बुबाले पैसा को लागी लाने रहेछन।मैले आफ्नो भू’मिका निर्बाह गरि सकेको छु , इन्द्रेणी ले सचिन को बुबा आमा`लाई मिलाउने भन्ने कुरा होइन।
आफ्ना जन्म दिने छोरा छोरि लाई भेटेर सचिन को आमा अहिले घर फर्केकी छिन्। एक पटक छोरा छोरि`लाई भेट्ने धोको थियो सरि|ता को , बाग्लुङ्ग देखि एक पटक भए पनि आफ्ना सन्ता`न लाई भेट्छु भनि आएकी सरिता आफ्ना सन्तान लाई देखे पछि अंगालो हालेर धेरै रोईन , सचिन पनि आफ्नी आमा`लाई देखेर धेरै माया गरे। मेरी आमा राम्री हुनुहुन्छ , बुबाले अर्को बिहे गरेर मेरी आमा ले धेरै दु’ख दिनु भयो भनि गुना`सो गरेका छन्।
सचिन कि आमा भन्छिन , मेरा सन्तान संग म बस्न नपाए पनि आउने दिन हरुमा नानी बाबु लाई भेट्न पाऊ , मैले सचिन अहिले भाइरल हुनु भन्दा मेरो साथमा हुदा मैले नै पहिले सचिन लाई माथि लिन खोजेको थिए। त्यति खेर पनि श्रीमान ले साथ नदिएर बाबु माथि आउँ सकेन। अहिले भने रित्तो हात घर फर्किदै छु , बाबु नानी लाई म बेला बेला भेट्न आउने छु।
पछिल्लो समय मा सामाजिक सं’जाल मा निकै नै च’र्चा कमाएका सचिन परि`वार को आमा पहिलो पटक मिडिया मा आएकी छिन्। सचिन को बुबा ले घरमा एउटी श्रीमती हुदा`हुदै अर्को ल्याएका हुन् भनि संचिन कि आमाले भनेकी छिन्। अहिले भने आफ्नो छोरा सचिन`लाई खो’ज्दै सचिन को आमा मि’डिया सामु आएकी छिन्। सचिन आमाको का’ख बाट अ’लग भएको ७/८ महिना भएको रहेछ।
आमा मिडिया`मा आए ल’गत्तै सचिन को बाल्यकाल को पुरानो भिडियो सा’र्बजनिक भएको। बुबा तेजेन्द्र आमा सरिता को साथ मा हुदा धेरै सुन्दर , खुशी थिए सचिन , ढुंगा गिट्टी कु`टेर भए पनि सचिन लाई प’ढाईरहेकी थिइन्। सचिन लाई हुर्काईन बढाईन ठुलो बनाईन , तेजेन्द्र ले दोस्रो बि’बाह गरे पछि सन्तान संग अ’लग बस्नु पर्यो। दुई बर्ष सम्म श्रीमान को माया र सन्तान पाउछु कि भनि दुई बर्ष सम्म कु’रिन दुवै केहि नपाए पछि सचिन कि आमा सरिता ले दोस्रो बि’बाह गरेकी हुन्।
पहिलो श्रीमान बाट माया नपाएर दो’स्रो बि’बाह गरेकी सरिता लाई अहिले पनि भ’गवान ले ठ’गे , दोस्रो बिबाहबाट पनि राम्रो हुन् सकेन। यति बेला सचिन भाइरल भईरहदा सचिनको क’माई खान आमा अहिले मिडिया मा भा’इरल भएको भन्नेहरुको लागि यस भिडियो बाट पनि सचिन`लाई आमाले पहिले`देखि नै प्रयास गरेको देख्न सकिन्छ।
प्रतिकृया दिनुहोस्