Sunday, June 4

आज डलर सहित अन्य विदेशी मुद्राको भाउ बढ्यो, हेर्नु`होस् तालिका सहित

April 21, 2021 533

बुधबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने सहित अन्य केही देशको विनिमय`दर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय`दर अनु`सार एक अमेरिकी डलरको खरिद`दर १ सय १९ रुपैयाँ ५१ पैसा तोकि`एको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ११ पैसा तोकिएको छ ।

यस्तै एक अस्ट्रे`लियन डलरको खरिद|दर ९२ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रीदर ९३ रुपैयाँ ३३ पैसा रहेको छ ।एक युरोको खरिद|दर १ सय ४४ रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रीदर १ सय ४४ रुपैयाँ ७९ पैसा रहेको छ । एक मले`सिया रिंगिटको खरिद|दर २९ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रि`दर २९ रुपैयाँ १८ पैसा तोकि`एको छ ।

एक साउदी रियालको खरिद`दर ३१ रुपैयाँ ८७ पैसा तोकि|एको छ भने बिक्रिदर ३२ रुपैयाँ ३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९८ पैसा तो`किएको छ ।त्यस्तै एक कुवेती दिना`रको खरिद|दर ३ सय ९६ रुपैयाँ ८३ पैसा तोकिए`को छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

त्यस्तै कोरि`यन वन एक सयको खरिद`दर १० रुपैयाँ ७२ पैसा तोकि`एको छ भने बिक्री`दर १० रुपैयाँ ७८ पैसा तोकि`एको छ । त्यस्तै बह`राइन एकको खरिद`दर ३ सय १७ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १८ रुपैयाँ ६२ पैसा तोकि`एको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरि|ददर १ सय ६६ रुपैयाँ ३६ पैसा तोकि|एको छ भने बिक्रि|दर १ सय ६७ रुपैयाँ २० पैसा तोकि`एको छ। त्यस्तै जापानी यनको खरि|ददर ११ रुपैयाँ ५ पैसा तो|किएको छ भने बिक्रिदर ११ रुपैया ११ पैसा तोकिएको छ ।

प्रतिकृया दिनुहोस्