Sunday, June 4

धमाधम बन्न सुरु भयो कन्चनको नयाँ घर, आमा म हजुरको छोरा हुँ भन्दै आए राज (भिडियो सहित)

April 22, 2021 1574

कन्चनको नि’धन भए लगत्तै अहिले कन्चनको घर बनाउने भनि बा’चा गरेका राजकुमार ले अहिले कन्चनको घर बनाई`दिदै छन्। कन्चनले ठुलो भएपछि आमा मैले घर बनाउने हो भनेका थिए। कन्चनले देखेका स’पना पुरा नभए`पछि राज`कुमारले आमा म हजुरको छोरा हो अब मैले बनाउछु हाम्रो घर भनि बा’चा गरेका थिए। राज`कुमारले गरेका बा’चा अनुसार अहिले कन्चनको घर ध’मा’धम सुरु भएको छ।

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यति`बेला निक्कै चर्चा बटुलेको छ । कारण उनी`हरुले काठ`माडौँमा गएर विवाह गरे`पछि अनिशा आफ्नै घर फर्किए`पछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए । विवाह गरेर पुन: घर फर्कि`एकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आए`की थिइन ।

अनिशाका अनुसार उनीहरुको चिनजान फे’सबुक मा’र्फत भएको थियो । वि’स्तारै उनी`हरुको फे’सबुकमा नै मायाको कुरा भएको स्विकारिन । तर अनि’शाले वि’वाह नै गर्ने भनेर स्वी’कार नगरेको बताएकि थिइन। कन्चनले काठ`माडौँ लगेर ज`ब’र्जस्ती सि’न्दुर ल’गाईदिएको समेत उनले बता`एकि थिइन ।

अनिशा`को परिवारले छु’ट्टाईदिने भन्दै कन्चनले ज,ब’र्जस्ति सि’न्दुर लगाई दिएको परिवारले पनि आ`रोप लगा`एका थिए । कन्चनले ज,व’र्जस्ती सि’न्दुर लगा`एको फो’टो खिचेपछि मात्र घर पु’र्या’ईदिने भने`पछी आफुले त्यसो गरेको अनिशा`ले बताएकि थिइन।

प्रतिकृया दिनुहोस्