पश्चिम नवलपरासीमा एकैसाथ ६७ वटा गिद्ध मृत फेला परेका छन् । जिल्लाको रामग्राम नगर€पालिका वडा ४ जितपुरस्थित पर्ती`जग्गामा ६७ वटा गिद्ध मृ`त फेला परेका हुन् । एउटा गिद्ध बि|रामी अव`स्थामा फेला परेको छ । बिरामी गिद्धको उप`चार भैरहेको छ ।
सो क्षेत्रमा मारेर फालिएको कुकुर`को सिनो खाएका कारण यति धेरै गिद्धको मृ`त्यु भएको अनु|मान गरिएको छ । स्थानीय`वासीका अनुसार जितपुरका एक व्यक्तिले वि`ष खुवाई मा`रेर फालेको कुकुर खाएका कारण गिद्धको मृ`त्यु भएको अनु`मान गरिएको छ । स्थानीय|वासीका अनुसार मंगल`बार दिउँसो ३ बजे आएका गिद्ध सिनो खा`एर अचा`नक बिरामी भएर म`र्न थालेका थिए ।
बिरामी गिद्ध धमा`धम म`र्न थाले`पछि स्थानीय`वासीले सम्बन्धित निकायमा सूचना दिएका थिए, तर चासो नदिएको गुनासो गरे`का छन् । स्थानीय`वासीका अनुसार डंगर अति संकटा`पन्न गिद्ध ३१ वटा, सानो खैरो अति संकटा`पन्न गिद्ध एउटा, हिमाली संक|टापन्न ३३ वटा र राज|गिद्ध (संरक्षित) २ वटा गरि कुल ६७ वटा गिद्ध मरे|का छन् ।
मृ`त कुकुरको सिनोमा वि`षादी रहेको हुन`सक्ने र सोही सिनो खाएर गिद्ध मरे`को हुन`सक्ने नेपाल पंक्षी संर`क्षण संघ बुट`वलले जनाएको छ । कुकुर मा`रेर खुल्ला ठाउँमा फाल्ने व्यक्ति`को समेत खोजी कार्य भैरहेको स्थानीय प्रशा`सनले जनाएको छ । – रातोपाटी
प्रतिकृया दिनुहोस्