Thursday, December 7

अलपत्रमा परेकाहरूलाई काठमाडौंबाट उदयपुर लाँदै गरेको बस बर्दिबासमा दु’र्घटना

April 25, 2020 1552

महोत्तरीको बर्दिबास नगरपालिका –३ स्थित पाटुमा बस प’ल्टिँदा सह–चालकको मृ’त्यु भएको छ भने एक जना गम्भीर घाइ ते भएका छन्।

लकडाउनले काठमाडौंमा अलपत्र परेकाहरुलाई लिएर उदयपुर जाँदैं गरेको बस शनिबार बिहान दुर्घट’नामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार साहले जानकारी दिए।

बस पल्टि’न लागेपछि ढोका खोलेर हाम’फाल्न खोज्दा बसको हुडले किचि’एर सह–चालक बाबुराम विश्वकर्माको घट’नास्थलमा ज्या न गएको इन्स्पेक्टर साहले बताए। मृ तक विश्वकर्माको घर दोलखाको तामाकोसी –२  मा पर्छ।

दुर्घट नामा गम्भी’र घा’ भएका दोलखाकै तामाकोसी-२ का २२ वर्षीय  प्रदीप विश्वक’र्माको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उप’चार भइरहेको प्रहरीले जनाएको छ।

उदयपुरको चौडण्डी नगरपालिकाले लकडा’उनमा अलपत्र परेका आफ्ना नगरभरीका स्थानीयलाई बस व्यवस्थापन गरेर ल्याउँदै गरेको बस आज बिहान चार बजे दुर्घ’टनामा परेको हो। दुर्घट’ना लगतै बसका चालक फरा’र भएको प्रहरीले जनाएको छ।

विपी राजमार्ग अन्तरगत बर्दिबास नगरपालिकाको पाटु चोकभन्दा उत्तरतिरको मोडस्थित सडक नालीमा बस गएर पल्टि’एको बर्दिबास नगरपालिका वडा नम्बर–३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बताए।

बा ३ ख ४०३६ नम्बरको बसमा शुक्रबार राति १० बजे ३५ जनालाई काठमाण्डौंबाट यात्रु लिएर उदयपुर हिडेको थियो। गाउँ नजिकै बस दुर्घटना परेको खबर पाएर पुगेका गाउँलेहरुले बसका यात्रुहरुलाई उ’द्धार गरेका थिए। यो खबर राजकरण महतोले अन्नपुर्ण डट कम मा लेखेका छन् ।

प्रतिकृया दिनुहोस्