Monday, May 29

आमाको मृ`त्युपछि सिफारिस लिन गएका सेवाग्राहीलाई वडाध्यक्षले दिए मुक्का (भिडियो हे`र्नुस्)

April 23, 2021 665

जनताको सेवाका लागि जनता`वाटै चुनिएका वडा`ध्यक्षले सेवा`ग्राहीलाई कु टे पछि अहिले तनहुँको भीमाद ८ का वडाध्यक्ष विवादमा परेका छन् । उनले बिही`बार बिहान एक सेवा`ग्राहीसंगको विवा`द पछि यस्तो गरेका हुन् । अहिले उनको भि`डियो समेत सार्वजनिक भएको छ । वडा कार्यालय अरौंदीस्थित नवदूर्गा टोलमा बिहान ११ बजे वडाध्यक्ष बुद्धिमान श्रेष्ठले सोही वडा`बासी चिरञ्जीवी खनाल`संग वि`वाद गर्दा गर्दै चर्को रुप लिएको हो ।

खनाललाई वडाध्यक्ष श्रेष्ठले मु क्का हो नको भिडियो सामाजिक सञ्जालमा सार्वज`निक भएको छ । ४० सेकेण्डमात्रै रहेको उक्त भिडियो अघिल्लो भाग निकालेर आफू`लाई फ साउन खो`जीएको वडाध्यक्षले बताएका छन् । यता खनालले भने आमाको देहान्त`पछि हक`वालाको पत्र बनाउन आउँदा आफु`लाई वडा`ध्यक्षले यस्तो गरेको बता`एका छन् ।

वडावाट हकवालाको सिफारिस लैजानु पर्ने भए`काले फिल्डमा रहेका वडा`ध्यक्षलाई साइन गराउँदा जाँदा पुरानो रिसीइ`वीका कारण आफु माथि यस्तो गरेको खना`लको भनाई छ । ‘एउटा जग्गा मेरो लालपूर्जा भएको जग्गामा घर बनाउन रोकिदिएको थिएँ, त्यसैको रि`स फेर्नुभयो ।

वडाध्यक्ष श्रेष्ठले सुकुम्बा`सीको नाममा वडाले घर बनाइदिन लागेको विषयमा विवाद सुरु भएको जानकारी दिएका छन् । उनले ती सुकुम्बासी महिला त्यहाँ दशकौंदे`खि त्यहाँ बसिर`हेको र ख|नालले ‘जा ल झे लपूर्ण’ जग्गा आफ्नो नाममा दर्ता गरेकोसमेत आ`रोप लगाएका छन् । (ताजा खबर) भिडियो नेपाल प्रे|सवाट लिइएको हो ।

प्रतिकृया दिनुहोस्