इन्दियाको सूरतको स’रथाणा इलाकामा वसोवास गर्ने विजय कथेरियाले आफ्नी दुई महिनाकी छोरीको लागि उप’हार स्वरुप चन्द्रमामा जमिन लिएका छन् । विजय शिशाको व्यापारी हो । उनले चन्द्रमामा जग्गा किन्नको लागि न्यूयोर्क इन्ट’रनेशनल लूनार लैंड रजिष्ट्री कम्पनीमा इमेल पठाएका थिए । कम्पनीले आवेदन स्वि’कार गरेको छ ।
विजय कथेरि’याको घर`मा दुई महिना अघि छोरीले जन्म लिएकी थिईन् । छोरीको नाम नित्या राखिन् । छोरीको जन्मको समय’मा नै विजयले केही खास उपहार दिने वारे सोचेका थिए, जुन उपहार अरु भन्दा फरक होस् ।विजय कथेरि’याले न्यूयोर्क इन्टरने`शनल लूनार लैंड रजिष्ट्रिी कम्पनीसँग सम्पर्क गरे र १३ मार्चमा चन्द्र’मामा जमिन किन्न अन`लाईन आवेदन दिए ।
एक एकड भूमि किन्नको लागि दिएको आवेदन कम्पनीले स्विकार गरेको छ । त्यसप`छि कम्प’नीले सवै कानुनी कार`वाही पुरा गरे र विजय कथेरियाको जमिन किन्ने कुराको मन्जुरी भएको इमेल गरेको थियो । त्यस पछि कम्पनीले त्यो सम्वन्धि सवै का’गजात पठाा`एको थियो ।
विजय कथे’रिया नै चन्द्रमामा जमिन किन्ने प`हिलो व्यापारी हो । नित्या शायद दुनियामा नै सवै भन्दा कम उमेरकी केटी हुन्, जसको नाममा चन्द्रमामा जमिन छ । मिस्टर पर्फेक्स’निष्ट’का उपनामले समेत चर्चित बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले चर्चामा आउनको लागि अने’कन ह’र्कत गरेकी छिन् । केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रे-शनको खुलासा गरेकी थिइन् ।
पछि फेरि आफ्नै बुबाको जिम ट्रेनरसँग प्रे’ममा रहेको खुलासा गरेको थिइन् । यस्तै फन्डा गर्ने क्रममा इराले जंगलमा केही फोटोसुट गरेकी छिन् । इन्स्टा’ग्राममा उनकाे ३ लाख ८१ हजार भन्दा बढी फ्लोअर्स भएकी इरालाई चर्चा कमा`उनकै लागि अनेकन हर्कत गर्ने गरेको प्र’तिक्रया आउने गरेको छ ।
इरा आ`मिर खान र उनकी जेठी ‘श्रीमती रिना दत्ताकी सन्तान हुन् । आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक उनिह’रूका जुनैद नाम`का छोरा पनि छन् ।
सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भएकाे थियो । सन् २००५ मा आमिरले किरन रावसँग दो’स्रो विवाह गरे । इताजा खबरबाट
प्रतिकृया दिनुहोस्