नायीका शुष्मा कार्की र पुजा शर्माको विवा’द अहिले सामा’जिक सञ्जालका लागि चर्चाको विषय बनेको छ । शुष्माले केही दिन अघि एक टेलिभिजन अन्तरवा’र्तामा पुजा र अर्का नायक आका’श श्रेष्ठलाई गम्भिर आरोप लगाएपछि यो विषय चर्चामा आएको हो ।
नायीका पुजा शर्मा र शुष्मा कार्कीका’बीचमा दुई वर्ष देखि सम्बन्ध राम्रो छैन । शुष्माले दुई वर्ष अघि दिएको एउटा रमाइलो अन्तरवार्तामा शुष्मा ल’गायत अन्य कलाकारको बारेमा नकारा’त्मक टिप्पणी गरेपछि विवाद बढेको हो । भनिन्छ उनीहरुको बोल’चाल पनि छैन । सार्वज’निक कार्यक्रममा पनि उनीहरु एक अर्कासंग बोल्दैनन् ।
केही दिन अघि शुष्माले एउटा टेलिभिजनमा अन्तर’वार्ता दिँदै पुजा र नायक आकाश श्रेष्ठले फ्या’नका नाममा फेसवुक एकाउन्ट बनाएर आफ्नो प्रचार आफै गर्ने गरेको आरोप लगाए’की थिइन् । उनले उनीहरुको त्यस्तै फेक फ्यानले आफुलाई न’कारात्मक टिप्पणी गर्ने गरेको पनि बताएकी थिइन् ।
पुजा र आकाशले पनि उनले लगाए’को त्यस्तो आरोपको जवाफ दिएका छन् । उनीहरुले सामाजिक सञ्जालमा भिडि’यो सार्वज’निक गर्दै त्यो कुराको प्रतिकृया दिएका हुन् । उनीहरुले युट्युवमा लाइभ आएर शुष्मा कार्कीलाई जवाफ दिँदा उन’ले शुष्मालाई आफ्नो दिदी नभएको बताएकी छन् । शुष्माले नायीका पुजाको बारेमा अन्तरवा’र्ताका क्रममा आरोप लगाएपछि पुजाका फ्यानले निकै नराम्रो गा’ली गरको थिए ।
पुजाको फ्यानले नकारात्मक प्रतिकृया दिएपछि शुष्मा’ले फेरी पुजा र आफु दिदी बहिनी भएको भन्दै प्रतिकृया दिएकी थिइन् । लकडाउ’नका बेलामा फ्यानको पनि दिमाग विग्रिएर पुरानो भिडियो भाइर’ल बनाउँदै आफ्ना बारेमा न’कारात्मक टिप्पणी गरेको र पुजाले आफुलाई दिदी भन्ने गरेको बताएकी थिइन् ।
शुष्माको सो कुराको ज’वाफ दिँदै पुजाले आफु आमाबु’वाको एक्लो छोरी भएकाले आफ्नो कोही दिदी बहि’नी नभएको प्रतिकृया दिएकी छन् । उनले आफु शुष्मासंग नबोलेको र दिदी पनि नभनेको बताएकी छन् ।
नायीका शुष्मा कार्कीले सोमवार दिएको एउटा अन्तर’वार्तामा आफुहरुलाई गम्भिर आरोप लगाएपछि नायीका पुजा शर्मा र नायक आकाश दुवै जना प्रत्यक्ष भिडियोमा आएर आफ्ना फ्यानला’ई धन्यवाद दिएका छन् ।
उनीहरुले आफुहरुलाई आ’रोप लगाउँदा केही फर’क नपरेपछि फ्यानहरु’लाई नराम्रो भनेका कारण चित्त दुखेको बताएका छन् । यस अघि उनीहरुले फेसवुका एउटा स्टाटस लेख्दै पनि शुष्माला’ई जवाफ दिएका थिए ।
फेसवुकमा लेखेको स्टाटसमा उनीहरुले शुष्माको’ नाम भने उल्लेख गरेका छैनन् तर उनले दिएको अभिब्यक्तिमा प्रतिकृया दिएको सजिलै अनुमान लगाउन सकिन्छ ।
नायीका शुष्मा कार्कीले नाय’क आकाश र पुजालाई फ्यानका नाममा आफै सामा’जिक सञ्जाल चलाउने र त्यस’मा आफ्नो प्र’शंसा आफै गर्ने गरेको दावी गरेकी थिइन् । साथै सोही पेजवाट आफुलाई नकारात्मक टिप्पणी समेत गरिएको उनको दावी थियो । भिडि’यो सहित
प्रतिकृया दिनुहोस्