प्रधानमन्त्री केपी शर्मा ओलीले त्रासदी`पूर्ण भूकम्प`बाट धेरै जनधनको क्षति भएको स्मरण गर्दै धरहरा ढलेर ज्यान गुमा`उनेका परिवार`लाई रोज`गारीको व्यवस्था गर्ने घोषणा गरेका छन् । शनिबार धरहरा उद्घाटन समारोह`लाई सम्बोधन गर्दै ओलीले धरहरा क्षेत्रमा उपलब्ध हुने रोज`गारीमा मृ`तकका परि`वारलाई प्राथ`मिकता दिने बताएका हुन् ।
उनले परि`वारका एक जनालाई प्राथ`मिकताका साथ रोज`गारी उपलब्ध गराइने घोषणा गरे । उनले धर`हरामा क्षेत्रमा काम नपाउने`लाई अर्को क्षेत्र`मा पहल गरिने पनि बताए । – रातोपाटी

यो पनि पढौं…धरहरा उद्घाटनमा देखिएन भौतिक दूरी, प्रधानमन्त्री नै भीडले घेरिए
श`निबार प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्मित ऐतिहा|सिक धरहराको उद्घाटन गर्नुभयो । २०७२ बैशाख १२ गते आएको भूकम्पले क्षतिग्रस्त धरहराको पुनर्निर्माण ६ वर्षपछि प्रधानम`न्त्री ओलीले गर्नुभएको छ । तर साे क्रममा अत्यन्त सीमित मान्छे बाेलाउने भनिए पनि भीड नै देखियाे ।
उद्घाटनका क्रममा प्रधानमन्त्रीकै टाेली र मिडयाकर्मी तथा अन्य|हरूकाे भीड लाग्यो । पटक-पटक भौतिक दूरी कायम गर्न भनेर सरकारद्वारा नै भनिए पनि सरकारकै कार्यक्रम तथा समा`राेहमा भने दूरी कायम भएकाे देखिन्न । सरकार आफैँले २५ जनाभन्दा उपस्थित नहुनू, भीड नगर्नू, भौतिक दूरी का`यम गर्नू भनेर कोरोना संक्रमणबाट बच्न निर्देशन दिए पनि उद्घाटन समारोहमा भने सयाैँ मान्छेकाे भीड` देखियाे ।
उद्घाटन गर्दा हाेस् या लिफ्ट चढेर धरहराको २० औँ तल्लाको छत`बाट प्रधा`नमन्त्री ओलीले पुष्पवृष्टि गर्दा हाेस्, उहाँ नै भीडले घेरिएको देखिनुहुन्थ्यो ।दोस्रो चरणको कोरो`नाले भयावह अवस्था सिर्ज`ना गरिरहेको अवस्थामा यसरी सरकारबाटै हुने हेलचेक्य्राइँले कस्ताे सन्देश जाला ? कोरोना संक्र`मित मृत`कको संख्या बढिरहेको छ । स्वास्थ्य मन्त्रा`लयको रिपोर्ट`अनुसार सबैभन्दा बढी संक्रमित फेला काठमाडौं उपत्यकामा परेका छन् ।
तर, यहीँ कहरका बीच प्रधान`मन्त्री ओलीले भीडभाडका साथ धरहरा समुद्घाटन गर्नुभ`एको छ । जबकि सर`कार आफैँ नागरिकलाई भीड नगर्न, भौतिक दूरी कायम गर्न निर्देशन दिए पनि नियम आफैँ लत्याएर उद्घाटनमा रम्नु त सानालाई ऐन, ठूला`लाई चैन भनेजस्तै भयो । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्