Saturday, September 23

कीर्तिपुर’मा बिच सडकमै कुटा’ई खाने विद्यार्थी मिडियामा, यस्तो छ वास्तविकता (हेर्नुहोस् भिडियो)

April 25, 2020 2274

कीर्तिपुरका विद्यार्थी’माथि कु’टपि’ट भएको छ । सहकर्मी सुरक्षाको माग गर्दै कीर्तिपुर प्रहरी कार्यालय गएका विद्या’र्थीलाई अ’ज्ञात समूहले कु’टपि’ट गरेको हो ।

बीच सडकमै लडा’एर विद्यार्थीका टा’उकोमा कु’ल्चिएको भि’डियो सञ्चारमाध्यममा आएका छन् । नि’र्घात कु’टाइ खा’ने त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपु’रमा अध्ययनरत ललितजंग रावत रहेका बुझिएको छ ।

केही दिनदेखि राहत वितर’णको विषयमा वि’वाद भएपछि सहकर्मी सुरक्षाको माग गर्न विद्यार्थीहरु प्रह’री परिसर गएका थिए । उनीहरुमाथि कसले किन कु’टे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी’ले जनाएको छ ।

स्थानीयले राहत वि’वादले कु’टपि’ट भएको हुन सक्ने बताएका छन् । प्रहरी प्रशासनले भने लकडाउन उल्लं’घन गर्दै दुई समूह आपस’मा झ’गडा गरेको खबर प्राप्त भएको र प्रहरी पुग्दा कोही नभएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागहरु रहेको कीर्तिपुर क्षेत्रमा धेरै विद्यार्थीहरु कोठा भाडामा लिएर बसोबास गर्दै आएका छन् । सरकारी सेवामा प्रवेश गर्न चाह’नेहरु लोकसेवा आयोगको परीक्षा लगायत वि’भिन्न परीक्षाको तयारीका लागि पनि यस क्षेत्रमा बस्दै आएका छन् ।

एक्कासी लकडा’उन हुँदा उ:नीहरु घर जान नसकी काठमाडौंमै रोकिएका छन् । नियमित आम्दानी नभएको र लकडा’उनका कारण घर’बाट खाद्यान्न र पैसा ल्याउन न’सकेका कारण विद्या’र्थीहरु समस्यामा परेका छन् । भि’डियो हेर्नु’होस्

प्रतिकृया दिनुहोस्