Sunday, June 4

२० रुपैयाँको चाउ-चाउ खाँदा ईलामका पृथबहादुरलाई स्कुटर उपहार

April 25, 2021 1355

सिजि`ग्रुपद्वारा उत्पादित वाइवाइ जिङु चाउ`चाउले यतिबेला प्रदेश १ मा विभिन्न स्किमहरु ग्राहक`हरुको लागि ल्याएको छ । जस अन्तर्गत स्कुटर लगायतका अन्य उपहारहरु बिजेता`लाई बितरण कार्य गरिरहेको छ । यस्तैमा पछिल्लो समय उदयपुरको गाईघाटमा वाइवाइ जिङु उपभोक्ता बिजेता`लाई स्कुटर बितरण पछि सिजि ग्रुपका प्रदेश १ समुहले पाचथरको रविमा पुगेर बिजेता`लाई पुरस्कार बितरण कार्य`क्रम सम्पन्न गरेको छ ।

जिङमा जित उपभोक्ता उपहार योजनाु कार्यक्रम अन्तर्गत ११ औ स्कुटर बितरण कार्यक्रम पाच`थरमा सम्पन्न भएको हो । ईलाम निवासी पृथ बहादुर कामि`लाई पाचथरको मुख्य बजार रविमा अविर जात्रा गर्दै बै`शाख ९ गते सिजि ग्रुपका सिजि फुड्स (नुडल्स डिभिजन) का प्रदेश १ प्रमुख (सेल्स हेड) पुण्य प्रसा`द लुइँटेल, सहायक प्रबन्धक (मार्केटिङ तथा ब्राण्ड प्रोमोसन) रबिन्द्र मास्के ल`गायतको टिम पुगेर पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो ।

पाचथर लगायतका जिल्ला`हरुमा यस्ता उपहार योज`नाले सिजि ग्रुपका उत्पादन प्रती उप`भोक्ताको आकर्षक बढ्दै गएको पाचथर जिल्लाका डिस्ट्री`ब्युटर सुजन श्रेष्ठले बताए । यस्तै स्कुटर बितरण कार्यक्रममा बोल्दै प्रदेश १ प्रमुख लुइँटेलले उप`भोक्ताको चाहना अनुरुप अझै यस्ता योजनालाई निरन्तरता दिने हौस`ला मिलेको बताए ।

उनले भने ुनिम्न बर्गका ब्यक्ति`हरुलाई पनि यस्तो यो`जनाले राहत मिल्ने मह`सुस गरेको र कम्पनि`को तर्फबाट आउदा दिनहरुमा पनि उपभोक्ताहरुको लागि राहत मिल्ने अझै योज`नाहरु सार्ब`जनीक गरिने छ ।

यस`अघि सिजि ग्रुपका प्रदेश १ शाखाले १० ओटा स्कुटर संगै अन्य थुप्रै पुरस्का`रहर बितरण गरि|सकेको छ भने सिजि फुड्स`द्वारा उत्पादित वाइवाइ जिङ चाउ`चाउको जिङमा जित उप`हार योजना अन्तर्गत उप|भोक्ता`हरुले अझ धेरै स्कुटरहरुको साथै ट्याब्लेट, स्मार्ट वाच, स्केटिङ साईकल, साईकल, स्पिनिनर, लुडो लगायत हात खाली नजाने उप`हारहरु जित्न सकिने कम्पनी`ले बताएको छ । – आर्थिक न्युज

प्रतिकृया दिनुहोस्